रास्कोट सडक कालोपत्र पाँच वर्षदेखि अधुरो
ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभई सडक अलपत्र अवस्थामा छाडिएको छ। दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अधुरै अवस्थामा छाडेको स्थानीयको गुनासो छ।
ठेक्का सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभई सडक अलपत्र अवस्थामा छाडिएको छ। दुई पटक शिलान्यास भएको सडक निर्माण कम्पनीले अधुरै अवस्थामा छाडेको स्थानीयको गुनासो छ।
थापाले यस विषयमा व्यापक छलफल गरी सुझावसहितको दस्तावेज तयार पारिने जानकारी दिए।
गीतमा महिला शिक्षकलाई अपमानजनक ढंगले चित्रण गरिएको भन्दै नेपाल शिक्षक महासंघसहित विभिन्न शिक्षक संघ–संगठनले गीत तत्काल हटाउन र चलचित्रमा प्रयोग नगर्न माग गरेका छन्।
कतार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईँले दशैंपछि नेपालमा विदेशी सेना उत्रिने दाबी गरेका छन्।
हरेक विकासमा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण लागू गरेमा विकासको लाभ सबैमा पुग्ने विषयमा सरोकारवालाहरूले जोड दिएका छन्।
‘चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो छैन र कहिल्यै हस्तक्षेप गरेको छैन,’ लिनले भने।
नेपालसहित एसिया–प्रशान्त क्षेत्रका सरकारी निकाय, वैज्ञानिक, शैक्षिक संस्था, नागरिक समाज, युवा सञ्जाल, विकास साझेदार तथा फ्रेन्ड्स अफ द अर्थ एसिया–प्रशान्तका प्रतिनिधिहरू सहभागी थिए।
दर्ता प्रक्रिया आधिकारिक रूपमा खुला भएको छ। सहभागी हुन चाहने युवतीहरूले मिस् युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा खल्ति एपमाफर्त आफ्नो आवेदन दर्ता गराउन सक्नेछन्।
कोलकाता–विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सीमाक्षेत्रमा सुरक्षा निगरानी कडा बनाइएकाले चोरी–तस्करी नियन्त्रणमा सहयोग पुगेको र त्यसको सकारात्मक प्रभाव राजस्व संकलनमा परेको बताए।
शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेबेले वडा प्रहरी कार्यालयको उद्घाटन गरका हुन्।
गभर्नर पौडेलले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीमा कुनै अप्ठ्यारो नपारेको स्पष्ट पारेका छन्।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामति कर्मचारीजस्तै एउटा कार्यालयबाट अर्को कार्यालयमा सरुवा गर्ने र निकाल्ने जस्तो कार्य गर्न नहुने बताएका छन्।
समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले गुठीअन्तर्गतका पोखरी र तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएको पाइएको छ।