महादेशबाहिर पनि युरोपको दबदबा
फिफा विश्वकपको इतिहास पल्टाउँदा युरोपका राष्ट्रहरू आफ्नो महादेशबाहिर हुने आयोजनामा प्रायः अपेक्षाअनुसार प्रदर्शन गर्न सक्दैनन्।
फिफा विश्वकपको इतिहास पल्टाउँदा युरोपका राष्ट्रहरू आफ्नो महादेशबाहिर हुने आयोजनामा प्रायः अपेक्षाअनुसार प्रदर्शन गर्न सक्दैनन्।
केप भर्डे विश्वविजेताविरुद्ध मैदानमा उत्रिएको करिब पाँच लाख जनसंख्या भएको एउटा सानो द्वीपीय राष्ट्र हो।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रूपमा रहेको महीलाई प्रवर्द्धन गर्दै आएको छ।
प्रशासनिक अन्योल, निर्णयमा ढिलाइ र राजनीतिक हस्तक्षेपको मूल्य अन्ततः जनताले तिर्नुपरेको घिसिङ बताउँछन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चर्चित भारतीय टेलिभिजन प्रस्तोता तथा बलिउड अभिनेता मनीष पलकी आमा उर्मिल पलको निधन भएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सत्ता परिवर्तनको रूपमा नभई आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न असन्तोषको परिणाम भएको बताएका छन्।
कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ।
अमेरिका र इरानबीचको युद्धविराम समाप्त भएको छ। अमेरिकी सेनाले कोनारक र चाबहार लगायत धेरै इरानी शहरहरूमा हवाई आक्रमण जारी राखेको छ।
अर्कोतर्फ, पाकिस्तान, कतार, इजिप्ट र टर्कीजस्ता क्षेत्रीय मध्यस्थकर्ताहरू अन्तरिम सम्झौता र युद्धविराम जोगाउन २४ घण्टा कूटनीतिक प्रयासमा जुटेका छन्।
पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको छ।
इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा अनुगमन केन्द्रमाथि अमेरिकाले गरेको भनिएको आक्रमणको निन्दा गर्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ।
बङ्गलादेशको कक्स बजारस्थित विश्वकै ठूलो शरणार्थी शिविरमा भारी वर्षाका कारण बुधबार गएको पहिरोमा परी सात बालबालिका र एक शिक्षकसहित आठ जनाको मृत्यु भएको छ।
ऊर्जा विज्ञ तथा उद्योग क्षेत्रका अगुवाहरूले विद्युत्लाई आर्थिक वृद्धिको प्रमुख साधन बनाउनुपर्नेमा जोड दिएका छन्।