अमेरिकामा शरण खोजेका दुई लाख विदेशीको भिसा रद्द गर्ने ट्रम्प सरकारको तयारी
राष्ट्रपति ट्रम्पले गत वर्ष दोस्रो कार्यकाल सम्हालेदेखि भिसा आवेदकमाथि कडाइ बढाउँदै आएका छन्। आवेदकहरूको सामाजिक सञ्जालसम्बन्धी विवरण माग्ने, भिसा प्रक्रियाका लागि महँगो धरौटी राख्न लगाउने र केही देशका नागरिकलाई भिसा जारी गर्न पूर्ण रूपमा रोक लगाउनेजस्ता कदम चालिएका छन्।

