२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

दुग्ध विकास बोर्डको पुनसंरचनामा मन्त्री चौधरीको जोड

मन्त्री चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने बताइन्।

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ।

इजरायलको भाषा परीक्षामा न्यून उत्तिर्ण भएपछि विरोध

इजरायलको वैदेशिक रोजगारीमा जानको लागि लिएको भाषा परीक्षामा अति न्यून सङ्ख्यामा उत्तिर्णभएपछि त्रिपुरेश्वरमा विरोध भएको छ।

खुश्बुको प्रस्ताव : प्रधानमन्त्रीको वक्तव्यमा सत्तापक्षले हस्ताक्षर सुरु गरोस्, हामी पनि साथ दिन्छौं

यसबिच प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले अवरोधछि सभामुख अर्यालले बुधबार बिहान ११ बजेगरी बैठक स्थगित गरेका हुन्।

चलचित्रको बजार: आम्दानी चार आना, खर्च आठ आना!

करोडौं लगानी लगाएर बनाइएका चलचित्रहरूका व्यापार लाखमा सीमित भएका छन्। सिनेमा घरमा चलचित्रको संख्या बढ्दो छ। तर व्यापार भने अपेक्षित देखिँदैन।

रास्वपा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित गरेको छ।

सदनमा कांग्रेसको पाँच मिनेट मौनधारण

प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विभिन्न आन्दोलन तथा देशका लागि बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाँच मिनेट मौनधारण गरेका छन्।

सरकारले सुशासनका राम्रा अभ्यास गरेको छ : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरेका छन्।

करका दर हेरफेरका विषयमा अर्थमन्त्रीले नैतिक रूपले जिम्मेवारी लिनुपर्छ : एमाले

नेकपा एमालेका सांसद क्षितिज थेबेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक संसद्मा पेस गरिसकेपछि करका दर हेरफेर गरेको बताए।

संसद्लाई पेलेरै लैजाँदा सही गन्तव्यमा पुग्न सकिँदैन : सांसद शाही

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद महेन्द्रबहादुर शाहीले सभामुख डिपी अर्याललाई पेलेरै अगाडि जाने नीतिमा नजाने चेतावनी दिएका छन्।

रास्वपा उदयपुरमा कार्कीको प्यानलै विजयी

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको सभापतिमा चित्रकुमार कार्की विजयी भएका छन्।

अमेरिकाले प्रवेश नदिएपछि सोमालियाली रेफ्रीलाई विमानस्थलबाटै फर्काइयो

अमेरिकामा प्रवेश निषेध गरिएपछि सोमालियाली रेफ्री ओमर आर्टनले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्न नपाउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्