२० आश्विन २०८१ आइतबार
image/svg+xml

मधेस प्रिमियर लिगमा मुख्यमन्त्रीको चासो, क्यान पदाधिकारीसँग छलफल

मधेस प्रदेशमा एमपिएलको आयोजना गर्ने विषयमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दबीच बिहीवार छलफल भएको छ।

मुसहर बस्तीमा मुख्यमन्त्री सिंह, छोराछोरीलाई विद्यालय पठाउन आग्रह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुसहर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन्।

मुख्यमन्त्री सिंहद्वारा मन्त्रालयसहित चार कार्यालयमा छड्के, भेटिएनन् कर्मचारी

कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्नेजस्ता गुनासा आएकाले छड्के निरीक्षण गरिएको मुख्यमन्त्री सिंहले बताए।

विश्वासको मत पाएको ४८ घन्टामै मधेस सरकार संकटमा, कांग्रेस नेतृत्वमा सरकार बनाउन कसरत

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ।

जनमतका सिंह मुख्यमन्त्री, कुन दलले कुन मन्त्रालय पाए?

गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै उनले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।

मधेसमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिँदै

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि अहिले बिहान ७ बजे प्रदेश प्रमुख समक्ष दाबी पेस गरिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्