४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आइजिपीले क्षेत्राधिकार मिचे कि एआइजीले नेतृत्वको अवज्ञा गरे ?

प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवालीलाई छानबिनको बहानमा सरुवाको तयारी गरेपछि यो विषयमा सदनदेखि सडकसम्म चासो देखिएको छ।

विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्।

सशस्त्रमा राजनीतिक भेटघाट निषेध!

सामान्यतया सुरक्षा निकायभित्र राजनीतिक भेटघाटलाई निषेध गरिएको हुन्छ। कतिपय सन्दर्भमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा राजनीतिक पहँुचका आधारमा सरुवा–बढुवा हुने गरेका सयौं तथ्य फेला पर्ने गरेका छन्।

ओली निवास बालकोटको सुरक्षामा खटिएका इन्स्पेक्टर मृत फेला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नीजि निवासको सुरक्षा जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी निरीक्षक(इन्स्पेक्टर) मृत फेला परेका छन्।

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा बहालवाला प्रहरी निरिक्षक पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत एकजना प्रहरी निरिक्षक पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्