७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन ।

कला,साहित्यका लागि नेपाल ऊर्बर भूमि : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भएको बताएका छन्।

महिला उद्यमी महासंघ नेपालका पदाधिकारीद्वारा प्रधानमन्त्री ओलीसँग भेट

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली सहित पदाधिकारीहरूले बुधबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर बधाई दिएका छन् ।

सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ।

दाहालका पाँच ‘विश्वासका मत’मा कति विश्वास, कति अविश्वास ?

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजामा पहिलो दल बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निरन्तर रहन चाहन्थे ।

छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने बातावरण भइरहेको छ :अशोककुमार राई

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले छिटो छिटो विश्वास अविश्वासमा परिणत हुने राजनितिले जनतालाई लाभ दिन नसक्ने बताएका छन् ।

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादी केन्द्रले लगायो ह्विप

नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतका लागि ह्विप जारी गरेको छ।

पछिल्लो समय प्रधानमन्त्री दाहालले सत्ताको खेल नै बुझ्नुभएन: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेस गरिएको छ।

दाहाल सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा

नेपाली काग्रेसका सांसद सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन्।

धारा ७६(२) अनुसार ओली प्रधानमन्त्री, दाहालको विपक्षमा मत: कांग्रेस संसदीय दल

शनिबार बसेको पार्टीको संसदीय दल बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सहमति भएको उल्लेख गर्दै त्यो सहमतिको स्वागत गरेको हो।

माओवादीकाे आरोप विरुद्ध कांग्रेसको प्रतिवाद–संविधान संशोधन अग्रगमन हो

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन पश्चगमनका लागि नभई अग्रगमनका लागि भएको दाबी गरेका छन्।

प्रधानमन्त्री दाहालले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले संघीय संसदका महासचिवलाई पत्र लेखेर असार २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले काङ्ग्रेससँग सरकार बनाउन चाहे,त्यसैले हामीले नै काङ्ग्रेससँग सहकार्य गर्यौं :एमाले

नेकपा एमालेले प्रधानमन्त्री काङ्ग्रेससँग नजिकिएर सरकार बनाउन चाहेको बताउँदै त्यसो हुन नदिन आफैँले काङ्ग्रेससँग सहकार्य गर्नुपरेको बताएको छ।

किसानका लागि आवश्यक मलको व्यवस्था हुन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई मलको अभाव हुन नदिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्