ओपेरा हाउसमा नेपाली कलाकारले ऐतिहासिक प्रस्तुति दिने
आगामी १९ जुनमा ओपेरा हाउसको स्टुडियोमा पहिलो नेपाली ब्यान्डले प्रदर्शन गर्दै इतिहास रच्ने छ।
आगामी १९ जुनमा ओपेरा हाउसको स्टुडियोमा पहिलो नेपाली ब्यान्डले प्रदर्शन गर्दै इतिहास रच्ने छ।
दुबईमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रनको योगफल तयार पारेको हो ।
पाकिस्तानको लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा २७३ रनमा अलआउट भएको हो ।
समूह 'बी'कै खेलमा बुधबार इंल्यान्ड र अफगानिस्तानबीच खेल हुनेछ । यी दुईबीचको खेलको विजेताले सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्नेछ भने पराजित हुने टिम लिग चरणबाटै बाहिरिनेछ ।
वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनमा पुरुष एकलतर्फको उपाधिका लागि शीर्ष दुई खेलाडी इटलीका जानिक सिनर र जर्मनीका अलेक्जेन्डर भेरेभबीच प्रतिस्पर्धा हुने भएको छ।
मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टमा अष्ट्रेलियाविरुद्धको पहिलो इनिङ्समा भारत ३६९ रनमा अलआउट भएको छ।
मेलबर्नमा बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट खेल जारी छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
अस्ट्रेलियाको ब्रिस्बेनमा जारी तेस्रो टेष्ट म्याचमा घरेलु टोलीविरुद्ध भारतको ब्याटिङ निराशाजनक देखिएको छ।
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ। भारतले अस्ट्रेलियालाई २ सय ९५ रनलेहराएको हो।
सोमबार इन्स्टाग्राममा लेख्दै ३० वर्षीया म्याकेनले पेरिस ओलम्पिक खेल खेल्दा यसलाई आफ्नो अन्तिम ओलम्पिकको रूपमा हेरेको बताइन्।
भारतले शनिबार पर्थको ओप्टस स्टेडियममा अस्ट्रेलियालाई १०४ रनमा समेटेर पाँच खेलको टेस्ट शृंखलाको पहिलो खेलमा महत्वपूर्ण अग्रता बनाएको छ।
सिड्नीमा सोमबार आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन चापागाईँले सो पुरस्कार ग्रहण गर्नुभएको आइएफआरसीले जनाएको छ। आइएफआरसीको सर्वोच्च पद महासचिवमा पुग्ने चापागाईँ पहिलो नेपाली हुन्।
उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गरेका छन् ।
पाकिस्तानले अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला २-१ ले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा आइतबार ८ विकेटको जित निकाल्दै पाकिस्तानले शृंखला कब्जा गरेको हो।