७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२ औं सम्मेलनका क्रममा नेपाल आएका मञ्चका सदस्य मुलुकका प्रमुख निर्वाचन आयुक्तहरूले शिष्टचार भेट गरेका छन्।

‘शर्माको फरक दस्ताबेज होइन, फरक मत हो’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिव जनार्दन शर्माको प्रस्ताव फरक दस्ताबेज नभएको बताएका छन्।

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन्।

‘गठबन्धन पूरा अवधि जान्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेसहितका दलहरूको वर्तमान गठबन्धन पूरा अवधि जाने बताएका छन्।

राखेप र एन्फाबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका लागि छलफल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा विहिबार छलफल भएको छ।

नेविसंघद्वारा बंगलादेशका विद्यार्थीको प्रशंसा, अल्पसंख्यकको संरक्षण गर्न माग

नेपाल विद्यार्थी संघ(नेविसंघ)ले बंगलादेशी विद्यार्थी नेताहरूको बहादुरी र लचकपनको प्रशंसा गरेको छ । लोकतान्त्रिक संक्रमण र अल्पसंख्यकको संरक्षण सुनिश्चितता गर्न नेविसंघले माग गरेको छ ।

बंगलादेशमा रिहा भएका राजनीतिक बन्दीहरुको पर्खाइमा परिवार

बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तीहरु मङ्गलबार रिहा भएसँगै उनीहरुको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।

प्रजातन्त्र सेनानीहरूलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनस्र्थापनको अविश्राम र अथक संघर्षका कष्टकर क्षण व्यतित गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र संघर्षको राज्यले उचित कदर र सम्मान गनुपर्ने बताएका छन्।

संविधानलाई जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

नेपालमा लगानीका प्रशस्त अवसर: ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।

यी महिला, जसलाई मिल्यो इतिहास रच्ने अवसर

निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवमा बिहीबार लीलादेवी गड्तौला नियुक्त हुँदा एउटा रेकर्ड कायम भयो।

पत्रकार श्रेष्ठलाई बमले उडाउने धम्की, महासंघद्वारा कारबाहीको माग

प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिनेलाई पहिचान गरी तत्काल कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ।

संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

ओलीलाई अर्को अवसर

प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवनमा अर्को सफलता प्राप्त भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार पद तथा गोपनीयताको सपथ लिएपछि औपचारिक रूपमा उनको नयाँ कार्यकाल सुरु भएको हो।

अहिलेको मुख्य समस्या युवाशक्ति विदेश पलायन हुनु होः अध्यक्ष दाहाल

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको अहिलेको मुख्य समस्या बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्