९ वैशाख २०८२ मंगलबार
image/svg+xml ७:४९ पूर्वाह्न

शितल निवासमा पहिलोपटक ल्होछारको पूजापाठ (तस्बिरसहित)

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।

माघे संक्रान्तिजस्ता पर्वले राष्ट्रिय एकता सुदृढ हुने राष्ट्रपतिको विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले माघेसंक्रान्तिका अवसरमा शुभकामना दिँदै यस्ता पर्वले नेपालीको पहिचान निर्माण गर्दै विश्वसामु परिचित गराउन भूमिका खेलिरहेको बताएका छन् ।

सरकारवादी मुद्दाकै अनुसन्धान र अभियोजन कमजोर

फौजदारी कानुनमा सुधारका लागि दिएका सुझाव कार्यान्वयन नहुँदा सरकारीवादी मुद्दामा अनुसन्धान र अभियोजन प्रभावकारी हुन नसकेको औंल्याइएको छ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा

यो कारबाही राष्ट्रपति युन सुक–योलले सैन्य शासन लागू गरेपछि भइरहेको अनुसन्धानको हिस्सा हो।

कनकमुनीले सातौँ पटक जित्यो राष्ट्रपति रनिङ शील्ड

कपिलवस्तु नगरपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता कनकमुनी उमाविले जितेको छ।

मैवाखोला माविले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

ताप्लेजुङको मैवाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला मावि तेम्बे प्रथम भएको छ।

चलचित्र उद्योगलाई पर्यटनसंँग जोड्न आवश्यक छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने गरी चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसंँग जोड्न आग्रह गरेका छन्।

‘नेपाल स्रष्टा समाज’ को विभिन्न जिम्मेवारी विभाजन

नेपाल स्रष्टा समाजले कार्यविभाजन तथा सल्लाहकार मनोनयन गरेको छ। समाजको केन्द्रीय कार्यसमितिको बैठकले कार्यसमितिमा विभिन्न कार्यविभाजन गरेको हो।

महिला उद्यमी महासंघले अस्ट्रेलियामा एक्स्पो गर्ने

महिला उद्यमी महासंघ स्थापना भएको २१ वर्षको इतिहासमा पहिलो पटक सहआयोजक नै भएर अन्तर्राष्ट्रिय प्रदर्शनीमा भाग लिन लागेको हो।

राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन।

राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

चिनियाँ राष्ट्रपति सीद्वारा युक्रेन युद्ध अन्त्य र गाजामा युद्धविरामको आह्वान

चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन युद्ध अन्त्य गर्न अपील गर्दै गाजामा युद्धविरामको आह्वान गरेका छन्। ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमाउनले शान्तिका लागि थप सहयोग र युक्रेन संकटको राजनीतिक समाधानका लागि मार्ग प्रशस्त गर्न चाहेको बताएका हुन्।

महेन्द्रनारायण निधि नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्ति : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविश्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्