१६ असार २०८१ आइतबार
image/svg+xml

अकालमै ज्यान गुमाउँदै सर्वसाधारण, मिलापत्र गर्दै मुद्दा मिलाउँदै अस्पताल

'दुई पटक बोलाएपछि बल्ल आइपुगेका डा. बिरेन्द्र दिदी ढलिसकेको देखेर अत्तालिएका थिए,' जगमोहनले नागरिकसँग भने,‘काँखमा उचालेर अत्तालिदै एम्बुलेन्समा राखे।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्