महाधिवेशनअघि राप्रपाका तीन नेता जिल्ला भ्रमणमा निस्कँदै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न जिल्ला भ्रमणमा निस्कने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न जिल्ला भ्रमणमा निस्कने भएका छन् ।
नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले कांग्रेसले प्रजातान्त्रिक घर निर्माण गरे पनि त्यस क्रममा धेरै व्यक्ति गुमाएको टिप्पणी गरेका छन् ।
उदयपुरको लिमचुङबुङ गाउँपालिका २ ताम्लीछामा आगलागी भएको छ । आगलागीबाट हर्कबहादुर राईको घर जलेको छ । घर जल्दा चार लाख भन्दा बढीको क्षतिभएको छ ।
नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ ।
कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो दुर्घटनामा परेको हो।
रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सका बलरहरू चम्किँदा सुदूरपश्चिम रोयल्स अत्यन्तै न्यून योगफलमा समेटिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन्।
अर्थमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाउँदै उनले राष्ट्रिय हित र नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर पर्ने गरी कुनै पनि पदाधिकारीले अभिव्यक्ति दिन नहुने धारणा राखेका छन् ।
यही क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।
आधुनिक घर, बदलिँदो जीवनशैली र प्रविधिको विकाससँगै धेरै कुरा परिवर्तन भए पनि भक्तपुरमा धान सुकाउने यो पुरानो चलनले बटुवाहरुलाई भने समस्या परेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स सस्तैमा अलआउट हुने संघारमा पुगेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ पूर्ण धराशायी भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको अनधिकृत सार्वजनिक प्रदर्शन नगर्न चेतावनी दिएको छ। क्यानले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक प्रसारण माध्यमबाहेक अन्य स्रोतबाट खेल देखाए कानुनी कारबाही गर्ने बताएको हो।