२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोशी, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ भने देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

कौडीको मूल्यमा करोडौंका घरजग्गा !

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ ४०/४० मिटर क्षेत्रमा रहेको घरजग्गा धितो राखेर ऋण लिएका धनीहरूले सास्ती पाउन थालेका छन्।

‘बेनीको बजार...’ गीत सर्जक एवं गायिका मना छन्त्याललाई सम्मान

लोकप्रिय गीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ की रचनाकार एवं गायिका मना छन्त्याल श्रेष्ठलाई सदरमुकाम बेनीबजारमा शनिबार एक समारोहबिच सम्मान गरिएको छ।

कोसी प्रदेशमा विषयगत समितिका सभापतिद्वारा पद तथा गोपनीयताको शपथ

कोसी प्रदेशसभामा विषयगत समितिका सभापतिहरूले शुक्रबार सामूहिक पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

हाँस्न बिर्सिने उमेर

यस्तैमा एक जेहनदार विद्यार्थी आफ्नो ठाउँबाट उठेर सरलाई सोध्यो, ‘गुरु, मान्छे कहिलेबाट हाँस्न बिर्सिन्छ? मतलब हाँस्न बिर्सिने उमेर कुन हो?’

काठमाडौं महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ।

सामाजिक सुरक्षासम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

उत्थानशील, सामाजिक समावेशी तथा सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन बिहीबारदेखि नेपालमा सुरु भएको छ।

‘कर्मकाण्डी’ कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आज धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरुले आज कार्यसम्पादन सम्झौता गरेका छन्।

तीन अर्ब लगानीमा चितवनको टाँडीमा भाटभटेनीको निर्माण सुरु

चितवनको टाँडीमा भाटभटेनीको २९ औं शाखा खुल्ने भएको छ। तीन अर्ब रूपैयाँ हाराहारीको लागतमा रत्ननगर नगरपालिका ३ स्थित टाँडीमा भाटभटेनीको सुपरमार्केट स्थापना गर्ने लक्ष्यका साथ बुधबार भवनको शिलान्यान्स समेत गरिएको छ।

उपत्यकाबाट ९६ जनाले हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाए

काठमाडौं उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्