कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने सात जना पक्राउ
कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ।
कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र उनीहरुले प्रयोग गरेका सात वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको छ।
जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गर्ने गेट्सवे इन्टरनेशनल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सिइओ पक्राउ परेका छन्।
सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा असफल भएको छ।
नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजक समितिले पूर्वमहामन्त्री डा शशांक कोइरालाको संयोजकत्वमा हुन गइरहेको पार्टीको राष्ट्रिय भेला स्थगित नभएको प्रस्टीकरण दिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
कोलम्बियामा सोमबार गएको ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० भन्दा बढी घाइते भएका छन्।
नेटोको बैठक सकेर वाशिंगटन फर्किँदा पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई ट्रम्प उनीहरूसँगै एयर फोर्स वानमै रहेको विश्वास दिलाइएको थियो।
पर्सा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइसिसी विश्वकप लिग–२ मा सङ्घर्ष गरिरहेका बेला रोहितले टोलीको नेतृत्व गर्ने मौका पाए। उनी कप्तानमा नियुक्त भएसँगै नेपालको प्रदर्शनमा सुधार आयो।
पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट उनीहरूलाई पक्राउ गरेको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले मंगलबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
लकीले आफ्नो सामाजिक सञ्जालबाट कन्सर्टको उक्त भिडियो सार्वजनिक गरेका छन्।
अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा खारेज गरेका छन्।
सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले बढेको छ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरी क्षेत्र र तराई-मधेसका विभिन्न जिल्लामा फेरि खाना पकाउने एलपिजी ग्यासको हाहाकार भएको छ।