जेनजी प्रदर्शनमा क्षतिग्रस्त एनसेल ‘अफिस’ पुगेका मन्त्री खरेलले भने : हुनसक्ने सहयोग गर्न तयार छौँ
एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो।
एनसेलका अनुसार जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न स्थानमा भएको तोडफोड र आगजनीका कारण करिब रु ६५ करोड बराबरको क्षति भएको थियो।
सुरभि साहित्य प्रतिष्ठानले १७९ औं आख्यान वाचन सम्पन्न गरेको छ।
यस्तै कालोपाटीमा सूचीकृत मध्ये आइतबार एक जना ग्राहकबाट १ लाख रुपैयाँ असुलउपर गरिएको वितरण केन्द्रले जनाएको छ।
यही मङ्सिर १३ देखि १७ गतेसम्म लागेको जात्राको क्रममा दर्शनार्थीले मन्दिरमा चढाएको भेटी रु १२ लाख ८८ हजार १८० सङ्कलन भएको दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।
असई कार्कीले सिनामंगलस्थित आफ्नो कोठामा घाँटी थिचेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ। हत्याको कारणबारे प्रहरीले अनुसन्धानपछि खुल्ने जनाएको छ।
परिवारले घटना हुनुभन्दा एक महिना अघि एक परिचित मध्यस्थकर्तामार्फत नेपालबाट गएको दम्पतीलाई काममा राखेको थियो। दम्पतीलाई तीन तला भएको घरको भुइँ तल्लामा आवास दिइएको थियो।
गीतको भिडियोमा एलिस राई र ममता खालिङ राईको अभिनय छ।
विपक्षी दलहरूले सावन्त सरकारको राजीनामा मागेका छन्। सावन्तले यस्ता घटना रोक्न कडा कारबाही गर्ने दाबी गरेका छन्।
लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
सडक कालोपत्र गरी स्तरोन्नति गर्ने कामलाई गति दिन नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ देखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा यातायात आवतजावत बन्द गर्न लागिएको हो।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)द्वारा आयोजित ‘एकता सन्देश सभा’ केन्द्रित नेकपाका शीर्ष नेताहरूमाथि कडा प्रश्न उठाएका छन्।
आइतबार तीन हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ५८५ रुपैयाँ कायम भएको छ।
‘खोस्का सिरङमा समूह’ ले ८६ वर्षीय पाँचवीर थुलुङ राईकाे ‘जीवनका जंघार’ लोकार्पण गरेको छ।
सोमबार बिहान थाइल्याण्डले कम्बोडियाली अड्डाहरूमा हवाई आक्रमण सुरु गरेको छ।
काठमाडौं जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन्।