झरीले पनि नरोकिएका श्रद्धालुहरू (तस्बिरसहित)
आजबाट साउने सोमवार सुरु भएको छ। सोमवार सुरु भएसँगै पशुपतिनाथमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
आजबाट साउने सोमवार सुरु भएको छ। सोमवार सुरु भएसँगै पशुपतिनाथमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
आजबाट साउने सोमवारी सुरु भएको छ। साउनको सोमवारी सुरु भएसँगै भगवान शिवको व्रत बस्ने पनि सुरु भएको छ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ। यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।
आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुँदैछ।
पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरू भएको छ ।
पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी ठाउँ खालि गर्ने सूचना जारी गरेपछि पशुपति क्षेत्रका स्थानीयहरू आन्दोलित भएका छन्।
पशुपति क्षेत्र विकास कोषले काठमाडौँ महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ।
महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको बहुमूल्य द्रव्य, भेटीको अभिलेख प्राप्त भएकै समयमा मुचुल्का गरी राख्ने गरेको नपाइएको भन्दै प्रश्न उठाइएको छ।