मधेस : अवैध अस्पतालको प्रदेश
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा सञ्चालित २० वटा निजी अस्पतालको अनुगमन गरे। जसमध्ये १९ वटा अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइयो।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा सञ्चालित २० वटा निजी अस्पतालको अनुगमन गरे। जसमध्ये १९ वटा अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइयो।
मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.सोहन प्रसाद साहलाई नियुक्त भएका छन्।
मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ । विहीबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको हो।
आगामी बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको सरुवात गर्ने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।