कस्तोसँग बिगार्यो दिमाग?
अंग्रेजी भाषाको मानक शब्दकोश प्रकाशक संस्था अक्सफोर्ड युनिभर्सिटी प्रेसले वर्ष २०२४ को ‘वर्ष शब्द’ गत साता सार्वजनिक गरेको छ-‘ब्रेन रट’। ब्रेन रट अर्थात् बोलीचालीको नेपाली भाषामा भन्दा ‘दिमाग खराब’।
अंग्रेजी भाषाको मानक शब्दकोश प्रकाशक संस्था अक्सफोर्ड युनिभर्सिटी प्रेसले वर्ष २०२४ को ‘वर्ष शब्द’ गत साता सार्वजनिक गरेको छ-‘ब्रेन रट’। ब्रेन रट अर्थात् बोलीचालीको नेपाली भाषामा भन्दा ‘दिमाग खराब’।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् ।
सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरूमा परिवर्तन नगर्ने बताएका छन् ।
कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रति लगानीकर्तामा यति बढी आशा बढिरहेको छ कि नयाँ नयाँ कम्पनीमा ठूलो लगानी गर्नेहरू बढिरहेका छन्।