एन्फा राष्ट्रिय लिग: लालीगुराँस एसोसिएसन सुखद सुरुआत
कास्कीको क्लब लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चार स्थानमा रहँदै राष्ट्रिय लिगमा आएको हो।
कास्कीको क्लब लालीगुराँस एन्फा प्रेसिडेन्ट लिगबाट शीर्ष चार स्थानमा रहँदै राष्ट्रिय लिगमा आएको हो।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दै छन्।
राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो। पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
किरात राई यायोक्खाले कराते खेलाडी सन्तोष राईलाई बिहीबार नगदसहित सम्मान गरेको छ।
अमेरिकी अन्तरिक्ष इतिहासमा युजीन एन्ड्रयू ‘जीन’ सर्नन चन्द्रमामा पाइला टेक्ने अन्तिम मानवका रूपमा विश्वले सम्झिने गरेको छ।
‘सरकारको तर्फबाट हामी इमानदारीपूर्वक माफी माग्न चाहन्छौं,’ सहायक अमेरिकी वकिल मार्क साउटरले न्यायाधीश रिचर्ड स्टर्न्ससमक्ष भने। उनले थपे, ‘उल्लङ्घन एक व्यक्तिले अनजानमा गरेको गल्ती थियो। अदालतको आदेश उल्लङ्घन गर्न भनेर जानाजानी गरिएको कार्य होइन।’
नेपालमा दलहरूको स्वार्थी क्रियाकलापले नेता र कर्मचारीलाई भ्रष्ट बनाउने र मुुलुकमा थप राजनीतिक बेथिति र अराजकता निम्त्याउने काम हुँदै आयो।
त्यस्तै, अर्का स्थानीय नर्मा बोहराले आफ्नो दुधालु गाईलाई बाघले गोठबाट तानेर झण्डै १०० मिटर टाढा पुर्याई खाएको बताए। साँझ सात नबज्दै बाघ बस्ती छेउछाउमा देखापर्न थालेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। स्थानीय महेश महराका अनुसार त्यस क्षेत्रका अधिकांश परिवारले गाईभैँसी र बाख्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन्।
घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो।
चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको हो।
उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। दुर्घटनामा संलग्न स्कार्पियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
फौजदारी कानुनमा व्यक्तिभन्दा कसुरलाई प्राथमिकतामा राख्नुपर्नेमा लामिछानेको हकमा त्यस्तो नहुने सरकारी रबैयाले देखाएको छ।
तर यस वर्ष यो याममा पनि पर्यटकको चलहपहल छ। बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ।