प्रयोगविहीन आइसियु र भेन्टिलेटर
दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा सरुवा रोग अस्पताल, कालीकोटमा एक करोडभन्दा बढी खर्चेर किनेका आइसियु र भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएका छन्।