भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल
भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गरेर सत्तारूढ दल नेकपा एमालेको पार्टी कार्यालय भवनसमेत बनाइदिने भएपछि पार्टीभित्र र बाहिर नेतृत्वको चर्को आलोचना भइरहेको छ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गरेर सत्तारूढ दल नेकपा एमालेको पार्टी कार्यालय भवनसमेत बनाइदिने भएपछि पार्टीभित्र र बाहिर नेतृत्वको चर्को आलोचना भइरहेको छ।
नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजना हुन लागेको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।
उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकमको प्रमाण बिना विद्युत् प्राधिकरणले दुःख दिने काम गरेको गुनासो गरेका छन् ।
संसद्लाई बिजनेस दिने सरकारले हो। विगतको सरकार जस्तै अहिलेको सरकारले पनि तीव्र गतिमा विधेयक पारित गर्ने दिशामा अघि बढ्ने संकेत देखाएको छैन।
साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
सम्भावना र अवसर नभएका ठाउँ कमै हुन्छन्। अवसरलाई ठम्याउनुपर्छ। कतिपयले देशमा अवसर छैन भनिरहे पनि यही महाअवसर फेला पार्नेहरूको पनि कमी छैन।
ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ।
केही वर्षअघिसम्म लागु औषधका तस्करले सीमाक्षेत्रका बेरोजगार युवा, दुर्व्यसनी तथा मजदुरी गर्नेहरूलाई प्रलोभनमा पारेर तस्करीमा लगाउँथे।
ताप्लेजुङमा व्यवसाय सञ्चालकले अनिवार्य नियमित रुपमा मूल्य सूची राखी अद्यावधिक गर्नुपर्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।