१३ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौं महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ।

पलेशालाई काठमाडौं महानगरको पाँच लाख

काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

काठमाडौं महानगरले रोक्यो नेसनल अस्पतालको फोहोर संकलन

कलंकीमा रहेको नेपाल नेसनल अस्पतालले जोखिमपूर्ण फोहोरको उचित व्यवस्थापन नगरेको भेटिएपछि काठमाडौं महानगरले फोहोर सङ्कलनमा रोक लगाएको छ।

प्रधानमन्त्रीलाई एमाले काठमाडौँको ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ।

स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकता दिनुपर्छ: उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् ।

काठमाडौं महानगर नजिक भासिँएको सडक (तस्बिरहरू)

काठमाडौं महानगरपालिकाको नजिकको सडक भासिँएको परेको छ। सडक भासिँदा रातिदेखि आवागमन पनि रोकिएको छ।

महिला भलिबल खेलाडीलाई काठमाडौं महानगरले दियाे जनही एक लाख

‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई काठमाडौं महानगरले जनही १ लाख रुपैयाँसहित सम्मान गरेको छ।

बालेनलाई पूर्वमेयर विद्यासुन्दरको चेतावनीः गुण्डागर्दी सह्य हुन्न!

काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्यले वर्तमान मेयर बालेन्द्र साहलाई नगरप्रहरीको आडमा गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्रीले भने: धरहरा काठमाडौं महानगरको होइन्,आम्दानीको स्रोत बनाउन सकिन्छ

मंगलबार मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको र त्यसलाई आम्दानीको स्रोत बनाउन सकिने बताएका हुन्।

२ हजार ८५९ जना विद्यार्थीले पाए काठमाडौं महानगरको छात्रवृत्ति

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि २ हजार ८५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ।

न्यूरोड फुटपाथ विस्तारविरुद्ध कामपाको ३२ वटै वडाध्यक्षहरू विरोधमा उत्रिएपछि...

वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।

काठमाडौं महानगरको श्रम बैंकमार्फत ९१२ जनालाई रोजगारी प्रदान

महानगरका अनुसार ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ।

एसइई ‘अनुत्तीर्ण’ले जगाएको अपनत्व

डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा सोमबार एसइई परीक्षामा ०८० को नतिजामा अनुत्तीर्ण विद्यार्थीहरू पूरक परीक्षाको तयारीमा जुटेका थिए।

नयाँ सडकको फुटपाथ निर्माणको बाटो खुल्यो, उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा सुरु गरेको फुटपाथ (सडक पेटी) विस्तारको कामले निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदलमार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको हस्तक्षेपका कारण रोकिएको थियो ।

काठमाडौंका नदीहरूमा पानीको सतह बढ्ने जोखिम रहेकाले सतर्कताका लागि आग्रह

काठमाडौंका नदीहरूमा पानीको सतह बढ्ने जोखिम भएपछि काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्