१२ असार २०८१ बुधबार
image/svg+xml

पारा तथा विशेष खेलकुद मंगलबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ: खेलकुद मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन्।

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार रकम प्रदान

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

एथलेटिक्समा गण्डकी टिम च्याम्पियन

गण्डकी प्रदेश प्रथम यु–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बिहीबार टिम च्याम्पियन बनेको छ । ४ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै गण्डकी समग्रमा टिम च्याम्पियन बन्यो।

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ।

क्यानलाई राखेपको ध्यानाकर्षण: विश्वकपमा सहभागी खेलाडीलाई कुनै पनि कार्यक्रममा जान नदिनू

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रित गर्न गराउन शुक्रबार ध्यानाकर्षण गराएको छ ।

राखेपद्वारा खेलकुदको वार्षिक क्यालेन्डर सार्वजनिक

नेपालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता भएका र नभएका दुई सयभन्दा बढी संघ छन्।

टेबल टेनिस पदक विजेतालाई बधाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई बधाई दिएका छन्।

‘खेलकुदलाई पाठ्यक्रममा समावेश गरे पदक सम्भव’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरबाटै खेलकुद विषय अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्न नसकिए आशातीत पदक प्राप्त गर्न कठिन हुने बताएका छन्।

खेल संघको सबलीकरण कार्यक्रम सम्पन्न

नेपालका राष्ट्रिय खेल संघहरूलाई विभिन्न विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको सबलीकरण तीनदिने कार्यक्रम आइतबार सम्पन्न भएको छ।

रंगशालाबारे कागजात एन्फालाई

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्न नदिन आवश्यक पर्ने कागजात अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्