१७ चैत्र २०८१ आइतबार
image/svg+xml ७:१० पूर्वाह्न

काठमाडौंमा प्रदर्शन गर्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ।

संयुक्त जनआन्दोलनको घोषणा, लिङ्देन र थापा सदस्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता नवराज सुवेदीको संयोजनमा तेस्रो जनआन्दोलनको घोषणा भएको छ।

महानगरले तोकेको जरिवाना एमालेले बुझाएन, राप्रपाले बुझायो

सोमबार नै महानगरले तोकेको एक लाख जरिवाना राप्रपाले तिर्‍यो। राप्रपाका प्रवक्तासमेत रहेका प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीलगायत सोमबार काठमाडौं महानगर पुगेर जरिवाना बुझाए।

राप्रपाले काठमाडौं महानगरलाई बुझायो एक लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।

पूर्वराजाको आह्वानको स्वागत गर्न राप्रपाले जिल्ला–जिल्लामा दीप प्रज्वलन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवल शमशेर राणाले प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको आह्वानको जिल्ला जिल्लाबाट दीप प्रज्वलनसहित स्वागत गर्न आग्रह गरेका छन्।

पूर्वराजाको सम्बोधनले हौस्यायो दुई राप्रपा

प्रजातन्त्र दिवस (फागुन ७) को पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनी मात्रै दिएनन्, देश जोगाउनका लागि आफूलाई साथ दिन आह्वानसमेत गरे।

केवलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दूभाग्यपूर्ण: राप्रपा नेपाल

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दूभाग्यपूर्ण भएको राप्रपा नेपालले जनाएको छ।

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन्।

बंगलादेशमा हिन्दूहरूमाथि भैरहेको आक्रमण अन्त्य गर्न राप्रपा नेपालको माग

राप्रपा नेपालले बंगलादेशमा धार्मिक आस्थाका आधारमा हिंसा भएको भन्दै त्यसको विरोध गरेको छ।

राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ।

मुलुकमा मध्यावधि निर्वाचन हुने सम्भावना देखियोः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक मध्यावधि निर्वाचनमा जानसक्ने बताएका छन्।

राप्रपाले भन्यो: सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार समक्ष पेश गरेको ४० बुँदे मागपत्रको सम्बोधन नभएको भन्दै माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्