२ वैशाख २०८२ मंगलबार
image/svg+xml ८:१६ पूर्वाह्न

२०८४ हाम्रो हो :अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले

खरिपाटीमा बस दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था गम्भीर

भक्तपुरको चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।

पोखरी सीमा विवाद : दुवैपक्षवीच छलफल

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.केदारप्रसाद रिजालबीच भाज्या पुखुको दक्षिणपट्टिको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल निर्माण गर्ने विषयमा बैठक बसेको हो ।

भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगर व्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता भक्तपुरमा सुरु भएको छ।

भक्तपुरलाई नजिकबाट हेर्ने मन छ ? मंसिर २८ देखि पुस २ गतेभित्र भक्तपुर आउनुस्

महोत्सवको क्रममा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै वडाका टोलटोलहरुमा विभिन्न प्रदर्शनीहरु रहने जनाइएको छ ।

भक्तपुरमा स्वन्ती नःखा तिहार मनाउने दिन सार्वजनिक

बैठकले कार्तिक १७ गते साँझ ७ः०१ बजेपछि द्वितीया तिथि पर्ने भएकोले भाइ टिका (किजा पूजा) मनाउने निर्णय गरेको छ ।

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार

मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले बताइन् ।

निकोसेराको सिंगो बस्ती नै विस्थापनको खतरामा

हनुमन्ते खोला र सडकको बिचमा परेको यो बस्तीमा खोला र सडक दुवैको मापदण्डको हिसाब गर्दा ढलान गरेर बनाइएका झन्डै एक सय घरहरू नै भत्काएर विस्थापित हुने खतरामा परेको हो।

भक्तपुरमा हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सकियो

यो जात्रामा आफ्ना पेशाव्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन छ।

भक्तपुरमा आज ब्रम्हायणी जात्रा,दर्शनार्थीको घुइँचो

विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन्।

भक्तपुरका बाढी पीडित भन्छन्: विपद्का बेला गाउँमा सरकार आए जस्तै भयो

स्थानीय अजय तामाङले गाउँ पीडामा परेर शव व्यवस्थापन र घाइतेलाई अस्पताल लैजान नसकेको अवस्थामा मन्त्रीले बाटो खुलाउन डोजरदेखि शव लैजान शववाहन र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स लिएर आएपछि साँच्चै गाउँमै सरकार आएको अनभूति भएको बताए।

बुधवारदेखि भक्तपुरको सल्लाघारीमा दसैं मेला

नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा भक्तपुरको सल्लाघारीमा आयोजना हुन लागेको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ।

विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन

सानो भवन साँधुरो कोठामा खचाखच बिरामीलाई उपचार गराइरहेको दृश्य भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा देख्न सकिन्छ ।

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा भक्तपुरका प्रमुख शिवालयमा शुक्रबार बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्