३० चैत्र २०८१ शनिबार
image/svg+xml २२:२२ अपराह्न

ट्रकको ठक्करबाट भक्तपुरमा एकजनाको मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं ६ बस्ने वर्ष ३६ को श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँसुरीको धुनमा भक्तपुरको फन्को (भिडियोसहित)

बाच्नको लागि निस्केको आवाज हो यो । सास फेर्नलाई सास फुक्दै छु ।मलाई सबै धुन प्यारो लाग्छ । धुनको कुनै जात हुँदैन ।: रमेश पाण्डे

मन्त्री शाही भन्छन् : सूर्यविनायक प्राणी उद्यानको डिपिआर हरायो, म खोज्छु

भक्तपुरको सूर्यविनायकस्थित जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने भनेर शिलान्यास गरेको आठ वर्षपछि डिपिआर नै बेपत्ता भएको पाइएको छ।

'पोखरी ब्राण्डिङ' मा युवा

भक्तपुरमा धेरै ऐतिहासिक पोखरीहरू रहेको, त्यसलाई भक्तपुर नगरपालिका अनि आआफ्नो वडा कार्यालयहरूले जोगाइराखेको तर त्यसलाई स्थानीयले आर्थिक पाटोसँग जोड्न नसकेको उनीहरूको बुझाइ छ।

जोरपाटीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोक जोरपाटीमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय एक जनाको मृत्यु भएको छ।

खुल्यो नागपोखरी, जाने हैन त हेर्न ?

यो पोखरी भक्तपुर नगरपालिका वडा नं १० थालाछेंमा पर्दछ । यहाँं पुग्ने वितिकै एउटा पोखरी देखिन्छ, जुन नागपोखरीको नामले भक्तपुरमा प्रख्यात छ।

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौं आउँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले सोही दिशामा रहेको स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो।

भक्तपुरको भ्याइ नभ्याइ

मैले भेटेका विदेशी मित्रहरू त्यो बेलाको महोत्सवको भव्यताले हामीलाई बारम्बार भक्तपुर भ्रमणका लागि उक्साइरहन्छ भन्ने गर्छन्।

१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु

अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए।

आकाशमा चन्द्र उज्यालो, धर्तीमा अन्न

भुटेका गेडागुडी र मिठाइका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धाले थुप्रैको मन लोभ्यायो।

भक्तपुरमा मंसिर २८ गतेदेखि पाँचदिने महोत्सव हुने

पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान दिने महोत्सवको उद्देश्य रहेको छ।

चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी भक्तजनले गरे दर्शन

ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेको चाँगुनारायण मन्दिरमा एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा एवं दर्शन गरेका छन्।

भक्तपुर पूरा शहर नै जीवित संग्रहालय होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्