७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रारा गाउँलाई सधैं पानीकै पिरलो

धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ। भन्छिन्,‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु।

रारामा कोप २९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न

मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ।

रेडियन्ट पब्लिक र राराहिल भिड्ने

रेडियन्ट रिडर्स एकेडेमीद्वारा आयोजित प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण शनिबार पूरा भएको छ।

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

जुम्लाको तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ।

वर्षाले सात दिनदेखि अवरूद्ध रारा विमानस्थलकाे हवाई उडान सञ्चालनमा

मुगुस्थित रारा विमानस्थलमा आजदेखि हवाई उडान सञ्चालन भएको छ। अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो।

रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ।

भारतीय पत्रकारहरूको टिम पुग्यो रारा हेर्न

भारतीय पत्रकार टोलीसहित पर्यटन व्यवसायीहरू रारा पुगेका छन्। कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरणले ‘गर्मीसे बेहाल: चलो रारा ताल’ नारासहित आयोजना गरेको कार्यक्रममा प्रचारप्रसारका लागि टोली रारा पुगेको हो।

‘गर्मी से बेहालः चलो रारा ताल’ कार्यक्रम शुभारम्भ

भारतका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र नेपाली पत्रकारहरुको संयुक्त टोली प्रचारप्रसारको लागि रारा जाँदैछन्।

झम्सिखेलमाथि समाज कल्याणको अपत्यारिलो जित

सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत नवौं चरणका खेल सकिँदा बागमती युवा क्लब, रारा जेन्जर्स (आरसी ३२), पुल्चोक स्पोर्ट्स क्लब र समाज कल्याण क्लबबीच अंकतालिकामा टक्कर थियो।

पर्यटकमैत्री नेपाल

काठमाडौँ, चितवन, नवलपरासी, बुटवल, कपिलवस्तु, दाङ, कोहलपुर, नेपालगन्ज, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला त्यसपछि मुगु, सल्लेरी, रारा ताल सबै नै राम्रा घुमफिरस्थल हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्