१० असार २०८१ सोमबार
image/svg+xml

अध्ययन भन्छ: तिलौराकोटमा पर्यटकहरू ३९ मिनेट मात्र बिताउँछन्

खुला संग्रहालयका रुपमा रहेको प्राचीन कपिलवस्तु पर्यटकीय लाभबाट बंचित हुँदै आएको छ। जिल्लामा बुद्धसंग सम्बन्धित मात्र डेढ सयका हाराहारीमा स्थलहरू छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्