२९ आश्विन २०८३ बिहीबार
image/svg+xml

राजदूत सिफारिसमा गोकुल भन्छन् : एकल सरकारको सिफारिस तोड्न सजिलो थिएन

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजदूत सिफारिसमा संसद् अधिकार प्रयोगका हिसाबले लामो समयपछि वास्तवमै ‘ग्रे जोन’बाट बाहिर निस्केको अनुभूति भएको बताएका छन्।

नवरात्रको पाँचौँ दिन: स्कन्दमाताको पूजा गरिँदै

नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

राजदूत सिफारिसमा विष्णुको प्रश्न : कुन योग्यता छनोटका आधारमा चार हजारमध्येबाट छानियो ?

नेकपा एमालेका नेता विष्णु रिजालले सरकारले राजदूतमा सिफारिस गरेका व्यक्तिको योग्यतामाथि प्रश्न उठाएका छन्।

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ।

च्याम्पियन्स लिगः रियल मड्रिडको रोमाञ्चक जित, सिटीलाई पीएसजीले हरायो

युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), लिभरपुल र एस्टन भिल्लाले जित निकालेका छन्।

प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड १८ दिनपछि पुनःसञ्चालन

म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो।

जनगुनासो सम्बोधन गर्न रास्वपालाई चुनौती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठुलो तामझाम, सामाजिक सञ्जालमा व्यापक प्रचार र आकर्षक नाराका साथ देशव्यापी रूपमा सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान मंगलबार सकिएको छ।

संसदीय सुनुवाइ : १० जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुईको अस्वीकृत

संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।

फर्सेका बाढी पीडितलाई दसैँको रौनकले छोएन

चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका-८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन।

दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर

अस्पतालले सूचना जारी गर्दै यही असोज ३१ देखि आगामी कात्तिक ८ गतेसम्म सार्वजनिक बिदा रहे पनि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालन हुने जानकारी दिएको हो।

कञ्चनपुर यु–१९ प्रादेशिक छनोट प्रतियोगिताको फाइनलमा

वाई-वाई यु-१९ पुरुष एकदिवसीय सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ।

दसैँको रौनकबीच बाजुराका किसानलाई धान भित्र्याउने चटारो

दसैँ सुरु भएसँगै बाजुराको सदरमुकामसहित विभिन्न बजार तथा गाउँघरमा चहलपहल बढ्न थालेको छ।

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ।

जलवायु न्यायका लागि नेपालको आवाज

नेपालमा हालै आएको विनाशकारी भोटेकोसी बाढीले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम र त्यसको मानवीय मूल्यलाई फेरि विश्वसामु उजागर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्