सामाजिकशास्त्र सङ्गोष्ठीका लागि प्रज्ञाप्रतिष्ठानले छान्याे लेख
नेपाली समाजमा विद्यमान विविध ज्ञान र आयामबारे बहस निर्माण गर्ने ध्येयले नेपाल प्रज्ञाप्रतिष्ठानको सामाजिकशास्त्र विभागले सामाजिकशास्त्रका विभिन्न विषयमा प्राज्ञिक प्रवचन, गोष्ठी, विचारविमर्श र सम्मेलन गराउँदै आएको थियो।