१० चैत्र २०८२ मंगलबार
image/svg+xml

प्रधानमन्त्री कार्की शुक्रबार निजी निवास फर्किने

जेनजी आन्दोलनपछि गत भदौ २७ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन गराउने मुख्य जिम्मेवारी सहित कार्की प्रधानमन्त्री बनेकी थिइन्। पद सम्हालेपछि उनी बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी थिइन्।

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो।

पिएम कपः बागमतीले गण्डकीलाई दियो २९५ रनको लक्ष्य

तल्लो मूलपानी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले निरर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रन बनायो।

अब बन्ने सरकारले नै संसद् अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने

प्रतिनिधिसभा निर्वाचनमा १८२ सिटसँगै बहुमत ल्याएको रास्वपाले वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी तीव्र पारेको छ।

पिएम कपः पुलिसले एपीएफलाई दियो ३५६ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बललाई ३५६ रनको लक्ष्य दिएको छ।

ओन्लीफ्यान्सका मालिकको ४३ वर्षकै उमेरमा निधन

युक्रेनमा जन्मेर अमेरिकाको शिकागोमा हुर्केका राडभिन्स्कीले सन् २०१८ मा यो कम्पनी खरिद गरेका थिए। कोभिड-१९ महामारीको समयमा साइटको लोकप्रियता ह्वात्तै बढेपछि उनी तीन वर्षभित्रै फोर्ब्सको अर्बपति सूचीमा पर्न सफल भएका थिए।

इयु-अस्ट्रेलियाबिच व्यापारसँगै सैन्य सहयोग र समुद्री सुरक्षामा सम्झौता

दुई वर्षअघि वार्ता टुटेको अवस्थाबाट फर्किंदै दुवै पक्षले व्यापार विस्तारसँगै नयाँ रक्षा साझेदारी घोषणा गरेका छन्, जसलाई बदलिँदो विश्व व्यवस्थामा रणनीतिक कदमका रूपमा हेरिएको छ।

कपिलवस्तुमा निषेधाज्ञा हट्याे, मन्दिर तोडफोड गर्ने ६ जनाविरुद्ध मुद्दा दर्ता

जिल्ला प्रशासन कार्यालयले मंगलवार बिहान नौ बजेदेखि निषेधाज्ञा हटाएको हो।

४२ प्रतिशत क्षयरोगी उपचार बाहिर

अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू उनीहरूबाट रोग सर्ने प्रवृत्ति देखिएको, प्रविधिको प्रयोग गर्न नसक्दा परीक्षणमा पनि समस्या भएको बताए।

दुग्ध उत्पादक किसानले पाएनन् ५५ करोड भूक्तानी

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन्।

एन्फा निर्वाचनको सरगर्मी : आजदेखि केन्द्रीय कार्यालय बन्द, चैत १३ मा चुनाव

एन्फाले चार वर्ष कार्यकाल पूरा नगरी चुनाव गर्न लागेको हो। एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा रहेको सो कार्यसमितिको कार्यकाल असार ५ मा सकिँदैछ।

क्षतिपूर्ति नपाएसम्म युद्ध जारी रहनेछ : इरान

रेजाईले सबै आर्थिक प्रतिबन्धहरू हटाइनुपर्ने र अमेरिकाले भविष्यमा कुनै पनि हस्तक्षेप नगर्ने दृढ ग्यारेन्टी दिनुपर्ने बताए।

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झण्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जानकारी गराएको छ।

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘रिट्रिभल मेडिसिन’ तालिम : हेलिकोप्टर उद्धारमा नयाँ आयाम

नेपाल मेडिसिटीले स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस) सँगको सहकार्यमा ‘एडभान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ नेपालमै पहिलो पटक आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्