७ श्रावण २०८३ बिहीबार
image/svg+xml

त्रिविमा प्रदर्शन गर्ने ६ विद्यार्थी पक्राउ, युनियनद्वारा रिहाइको माग

त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा स्वतन्त्र विद्यार्थी युनियन, त्रिविका ६ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि युनियनले उनीहरूको रिहाइको माग गरेको छ।

ताप्लेजुङबाट झन्डै १९ करोड राजश्व सङ्कलन

आर्थिक वर्ष २०८२।८३ मा ताप्लेजुङबाट झन्डै १९ करोड हाराहारी राजश्व सङ्कलन भएको छ।

जीडब्लूएम ओरा-५ ले एक महिनामै बनायो प्रिमियम विद्युतीय एसयूभी बजारमा बलियो उपस्थिति

सार्वजनिक भएयता ओरा-५ प्रति देशभर उत्साहजनक चासो देखिएको छ। शोरुममा ग्राहकको आगमन, टेस्ट ड्राइभ, सोधपुछ तथा बुकिङ उल्लेखनीय रूपमा बढ्दै गएको कम्पनीको दाबी छ।

खोलाको तीरै तीर

भन्न त बाउबाजेले भन्ने गर्दथे, "दिशापिसाब भनेको जहाँ पायो त्यहीँ, त्यसमाथि पनि सार्वजनिकस्थल मठमन्दिर, पानी बग्ने ठाउँ, कुलाे, नदी खाेल्सा आदिमा गर्न हुँदैन पाप लाग्छ।"

विश्वकप लिग २ : नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दै

आइसिसी विश्वकप लिग २ को जारी सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

कक्रोच जनता पार्टीको आन्दोलनप्रति शिखर धवनको प्रतिक्रिया : हाम्रा युवाहरू देशको भविष्य हुन्

भारतीय क्रिकेट टोलीका पूर्व ब्याट्सम्यान शिखर धवनले पनि नीट पेपर लीकविरुद्ध कक्रोच जनता पार्टीको आन्दोलनप्रति प्रतिक्रिया दिएका छन्।

जब बालबालिकाहरूलाई जवाफको सट्टा ब्यारिकेड र डण्डा दिइन्छ, त्यो असफलता हो : कमल हासन

प्रसिद्ध भारतीय अभिनेता कमल हासनले जन्तर मन्तरमा कक्रोच जनता पार्टी र यसका समर्थकहरूलाई भावुक अपील गरेका छन्।

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ९७ दशमलव २ मिलिमिटर मापन भएको जनाएको छ।

होर्मुज पार गर्दै गरेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा

आइआरजिसीले तीन वटा तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ होर्मुजबाट जानबाट रोकेको उल्लेख गरेकाे छ।

अधिकांश स्थानीय अस्पताल योजना अलपत्र

रुपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटामा १५ शय्याको अस्पताल निर्माण गर्ने भनिए पनि अधिकांशमा योजना अलपत्र छन्।

स्थानीय तहमा भूमि बैंक सञ्चालनको तयारी, प्रयोगविहीन निजी जग्गालाई उपयोगमा ल्याइने

मन्त्रालयले सम्बन्धित सबै जग्गाधनी तथा सरोकारवालालाई आफ्नो स्थानीय तहसँग सम्पर्क गरी भूमि बैंकसम्बन्धी व्यवस्थाको लाभ लिन आग्रह गरेको छ।

देशभर एकैदिन ४७ विपद् घटना, दुई जनाको मृत्यु

देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्