८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

जुम्लामा कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

यो कार्यक्रम जुम्लाका आठवटै स्थानीय तहसँगै कालिकोटको रास्कोट नगरपालिका र तिलागुफा नगरपालिकामा समेत विस्तार गरिएको छ।

रोयल्टी तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद, गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ।

संविधान संशोधन बहसपत्रका लागि नागरिकसँग राय सुझाव माग

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग राय सुझाव माग गरेको छ।

१०० दिनसम्म सांसदका कामको कुनै टिप्पणी गर्दिन: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले सांसदहरूलाई आफ्नो भूमिका र जिम्मेवारी पहिचान गर्दै निर्बाध रूपमा काम गर्न निर्देशन दिएका छन् ।

रवि भन्छन्: रास्वपाको महाधिवेशन प्रतिस्पर्धाका लागि खुला छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी महाधिवेशन प्रतिस्पर्धाका लागि खुला रहने बताएका छन् ।

कर्णालीलाई विकासको गति दिन सांसदहरूको माग

कर्णाली प्रदेश प्राकृतिक स्रोत तथा साधनले युक्त भए पनि विकासको दृष्टिले अगाडि बढ्न नसकेको बताएका छन्।

पाकिस्तानमा जारी सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु

पाकिस्तानी सुरक्षा बलले उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको विभिन्न क्षेत्रमा गुप्तचर आधारमा गरेको सुरक्षा कारबाहीमा २३ जना आतंककारीलाई मारेको सेनाले जनाएको छ।

चितवनमा माछाको उत्पादन बढाउन नश्ल सुधारमा सहयोग, ३ सय भुरा किसानलाई प्रदान

यो अवधिमा माछाका भुरा लिन कुशवाह भैरहवा, वीरगञ्जलगायतका जिल्लामा जानुपर्थ्यो। आजभोलि भने उनले उत्पादन गरेका भुरा झापासम्म पुग्ने गरेका छन्।

दुई सातामै ‘लालीबजार’को व्यापार पाँच करोड २५ लाख, स्वस्तिमाको स्टारडम थप उचाइमा

पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी दिएका छन्।

नेकपा निकट मजदुर संगठनले भत्कायो आफ्नो भवन, अन्य संगठनले महानगरलाई हस्तान्तरण गर्ने

अतिक्रमित संरचना हटाउन पहिलो पटक ३५ दिने सूचना निकालेको थियो। सूचनाको म्याद सकिन लाग्दा गत बुधबार महानगरले पुनः ७२ घण्टे अल्टिमेटमसहित अर्को सूचना जारी गरेको छ।

‘विकल्पबिनै जोखिमयुक्त बस्ती उठाउन मिल्दैन’

इन्दिरा राना मगरले सुकुम्बासी समस्या, आदिवासी समुदायको प्रतिनिधित्व, समावेशी राजनीति तथा स्थानीय तहको कार्यशैलीबारे पार्टीभित्र गम्भीर छलफल भएको बताएकी छन् ।

सुकुम्बासी मुसहर परिवारलाई सुरक्षित घर

नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार एक कार्यक्रमबीच ती परिवारलाई सुरक्षित घर हस्तान्तरण गरेका हुन्।

बुद्धिचाल महासंघमा भूइँचालोः अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

महासंघको विधान २०४८ (आठौं संशोधन, २०८०) अन्तर्गत अध्यक्ष तथा महासचिवमाथि उक्त प्रस्ताव दर्ता गरिएको जनाइएको छ।

केही मिडियाले चरित्र हत्या गर्न खोजेको सांसद सुधन गुरुङको आरोप, प्रेस काउन्सिलमा दिए उजुरी

निवर्तमान गृहमन्त्री सुधन गुरुङले केही मिडियाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

युवाहरूमा किन बढ्दै छ हृदयघातको जोखिम ?

अहिलेको युवा पुस्ता प्रतिस्पर्धात्मक जीवनशैलीमा बाँचिरहेको छ। राम्रो करियर, आर्थिक सफलता र सामाजिक प्रतिष्ठाको दबाबले धेरै युवाहरू निरन्तर मानसिक तनावमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्