१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

सुनसरी घटनामा निष्पक्ष छानबिन र दीर्घकालीन समाधान खोज्न राप्रपाको आग्रह

राप्रपाले पछिल्लो समय तराई–मधेस क्षेत्रमा भएका हिंसात्मक घटनामा सरकारलाई निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही तथा दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको छ।

दलका नेतासँगको भेटमा प्रधानमन्त्री बालेनले के–के भने ?

प्रधानमन्त्री शाहले देवानगञ्जको घटनालाई केवल धार्मिक समुदायबीचको विवादका रूपमा नहेरिएको स्पष्ट पारे।

ब्रोड पिक हिमपहिरो : उद्धार अभियान आजलाई स्थगन

गिलगिट-बाल्टिस्तान प्रहरीले दिएको जानकारीअनुसार हिमालबाट दुईवटा शव सफलतापूर्वक बाहिर निकालिएपछि आजको उद्धार कार्य रोकिएको हो।

राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र प्रथम उपराष्ट्रपतिसँग छलफल

राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितीका बारेमा प्रथम राष्ट्रपति डा रामबरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्।

वीरगञ्जमा निषेधाज्ञा थपियो

जिल्ला प्रशासन कार्यालय पर्साले आज पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ।

विराटनगरमा सद्भाव र्‍याली

सुनसरीको देवानगञ्जमा घटनापछि उत्पन्न परिस्थितिमा शान्ति र सद्भाव कायम गर्न विराटनगरमा सद्भाव र्‍याली निकालिएको छ।

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकप क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता खेलेर स्वदेश फर्किएको छ ।

चार खेलले देखाएको नेपाली क्रिकेटको ऐना: ब्याटिङ ढल्यो, अबको बाटो कता ?

नेपालले सुरुवातमा विकेट गुमाउँदा त्यसलाई सम्हाल्ने साझेदारी बनाउन सकेन। मध्यक्रमले खेललाई नियन्त्रणमा लिन सकेन। अन्तिम ओभरका लागि विकेट बचाएर राख्ने र रनको गति बढाउने योजना पनि यो सिरिजमा खासै प्रभावकारी देखिएन ।

फ्रान्समा डढेलो नियन्त्रण हुँदै, विस्थापितलाई घर फर्कन अनुमति

दक्षिणपश्चिम फ्रान्समा हजारौँ मानिसलाई विस्थापित गराएको भीषण डढेलो नियन्त्रणको प्रयासमा छ।

सरकार जिम्मेवार र संवेदनशील बनोस्: कांग्रेस

हिंसात्मक घटनापछि विकसित परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारको गैरजिम्मेवारीपूर्ण र असंवेदनशील भूमिकाको आलोचना गरेको छ।

आमरण अनसनमा बसेकी नर्सिङ अभियन्ता रानाभाटको स्वास्थ्यमा कमजोरीको समस्या

नर्सिङ तथा पेसागत सुरक्षाको माग गर्दै बिहीबारदेखि आमरण अनसनमा बसेकी नर्सिङ अभियन्ता ज्योति रानाभाटको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ।

सद्भाव भड्काउने खोज्दै प्रहरी: आठ जना पक्राउ, थप निगरानी बढाइँदै

पछिल्ला घटनाक्रमबीच सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिक भावना भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

धनुषामा सद्भाव र्‍याली निकाल्न सर्वपक्षीय बैठक

सुनसरीको कप्तानगञ्जमा भएको तनाव मधेस प्रदेशका जिल्लाहरूमा फैलिएपछि धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ।

ब्रोड पिक हिमपहिरो : युक्त र नाधिराको शव स्कर्दु ल्याइँदै, निर्मल पुर्जासहित ६ को खोजी जारी

गिलगिट प्रहरीका अनुसार पहिचान खुलेका दुई आरोहीहरूको शवलाई पाकिस्तानी सेनाको हेलिकप्टरमार्फत स्कर्दुतर्फ लैजाने कार्य भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्