रोल्पा जीप दुर्घटनाप्रति मुख्यमन्त्री आचार्यद्वारा दुःख व्यक्त, ज्यान गुमाउनेको संख्या २० पुग्यो
रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
रोल्पाको प्रसिद्ध धार्मिक स्थल जलजलातर्फ जाँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
बिहीबार सुरु पहिलो बैठकमा सङ्घीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको, आगामी बजेटका प्राथमिकतालगायत विषयमा छलफल भएको हो।
रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा हालसम्म ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) प्रारम्भ भएको छ ।
रकम भुक्तानी गरेको प्रमाण, कागजात तथा अनलाइन कारोबारको विवरण सुरक्षित राख्न समेत विभागले अनुरोध गरेको छ।
बिहीबार युक्रेनी समकक्षी एन्ड्री सिबिहासँग टेलिफोनमा कुरा गर्दै उनले हिरासतमा रहेका ९ जना नेपाली नागरिकलाई रिहा गर्न आग्रह गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१२ भिमटारमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल प्रहरीले संचालन गरेको स्वीप अप्रेशन अन्तर्गत गत वैशाख ९ गतेदेखि १६ गतेसम्म विगत आठ दिनको अवधिमा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ४४ जना व्यक्तिहरू पक्राउ परेका छन्।
थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जर्मसेफको प्रभावकारिता एनएबिएल मान्यता प्राप्त प्रयोगशाला इन्टरटेक इन्डियाद्वारा आई एस ओ २२१९६ (जेआईएस जेड २८०१) मापदण्डअनुसार स्वतन्त्र रूपमा परीक्षण गरिएको छ।
कपिलवस्तुको तौलिहवा–जितपुर सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–११ निगालीकोट नजिक बिहीबार दिउँसो बस पल्टिँदा १९ जना घाइते भएका छन्।
जबर्जस्ती करणीको कसुरमा हिरासतमा रहेका विक यही वैशाख ७ गते भुन्डिएको अवस्थामा भेटिएका थिए। उनको मृत्यु आत्महत्या नभई हत्या भएको समितिको आरोप छ।
मन्त्री पोखरेलले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राख्दै, नेपालको विद्यालय शिक्षा सुधार र गुणस्तर उकास्ने विषयमा गम्भीर चासो रहेको बताए।
स्थानीय तहबाटै नापी तथा मालपोत सेवा सञ्चालन गर्न देशभरका २०७ वटा पालिकाले रुचि देखाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवा हस्तान्तरणको प्रक्रिया अघि बढाएको छ।
नेपाली कांग्रेसको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको भेलाले ११ बुँदे निर्णय गरेको छ।