एसिया कप छनोटः मलेसियाविरुद्ध कुशल भुर्तेलको विष्फोटक शतक
एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।
एसिया कप क्रिकेट पुरुष छनोटअन्तर्गत मलेसियाविरुद्ध नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन्।
धुर्मस–सुन्तली फाण्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्रमार्फत काम थालेको हो।
पछिल्लो समय विजय र त्रिशाको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी भइरहेका छन्।
अभियानअन्तर्गत पहिलोपटक वडा नं. ९ को सल्लेमासम्पन्न खानेपानी योजनाबाट स्थानीयबासी ३१ घर परिवार सुद्ध खानेपानीबाट लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।
आज ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा बोख्दै उनले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताए।
सिंगापुरमा जारी खेलको १० ओभरको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा १५६ रन बनाएको छ।
नेकपा (एमाले)को ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज दोस्रो दिन पनि जारी छ।
संघीय सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैँले निर्माण गर्ने भएको छ।
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३२ अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाको संरक्षणसम्बन्धी विस्तृत विवरण तीन दिनभित्र पेश गर्न निर्देशन दिएको छ।
टिकटकर तुलसा अधिकारीको मुद्दामा आज जिल्ला अदालत ललितपुरबाट आदेश आउन सक्ने सम्भावना देखिएको छ।
मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपाल केहीबेरमा ब्याटिङमा उत्रनेछ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानुन बमोजिम इजाजत लिएर मात्र मदिरा, सुर्ती, गुट्खालगायत अन्तशुल्कजन्य वस्तुको बिक्री वितरण तथा कारोबार गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ।
काठमाडौं महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूहरूले बहालमा लिएको घर, कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
फूल र पात त केही समयपछि कुहिएर माटोमा मिसिन्छन्, तर तिनलाई बोकेर आएका प्लास्टिकका झोला, प्रसादका प्याकेट, अगरबत्तीका खोल र अन्य प्लास्टिकजन्य सामग्री भने वर्षौँसम्म वातावरणमै रहिरहन्छन्।