५ आश्विन २०८१ शनिबार
image/svg+xml

सर्वोच्चले माग्यो ‘गृहमन्त्री निर्दोष रहेको भन्ने’ प्रधानमन्त्रीको भिडियो

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदन माग गरेको छ ।

सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

पूर्व मुख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा गठित 'गृह मन्त्रालय अन्तरगतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति' ले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ।

विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि ‘लुज फोरम’ बनाउन गृहमन्त्रीलाई दलहरुको सुझाव

राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडा तहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्।

मनसुनजन्य विपद्का लागि गृहमन्त्री लामिछानेले मागे दलहरुसँग स्वयंसेवक

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरुसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भुमिका गर्ने व्यक्तिहरुको विवरण माग गरेका छन्।

मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने सरकारको आकलन

सरकारले यो वर्षको मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ।

यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन्।

कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा गृहमन्त्री (तस्बिरहरू)

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज दिनभर कार्यकक्षमा राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर काम गरेका छन्।

गृहमन्त्रीद्वारा खण्डन

वैशाख १३, २०८१ (बिहीबार) को त्यस नागरिक दैनिकको पहिलो पृष्ठमा प्रकाशित ‘फेसबुकमा गृहमन्त्रीको आलोचना : प्रहरी केरकारबीच आत्महत्याको प्रयास !’

गृहमन्त्री लामिछानेविरूद्धको रिटमा सर्वोच्चले माग्यो प्रहरीमा परेको जाहेरी

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरूद्धको रिटमा प्रहरीमा दर्ता भएको जाहेरी झिकाउन आदेश दिएको छ।

अहंकारको अवसान

कतिपयले त यहाँसम्म भन्ने गरेका छन्, बरु गधा गाई बन्न सक्ला तर पुराना ठूला पार्टी र पार्टीमा कब्जा जमाएर बसेका बूढा नेताहरू सुध्रिनेवाला छैनन्।

प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो।

निवेदकले गरे गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

रविको नाम छलियो, छानबिनको बाटो छलिएन !

प्रधानमन्त्री पुष्पकमल दाहालको सक्रियतामा सोमबार र मंगलबारको निर्णायक कसरतपछि दुबै पक्ष एक–एक कदम पछि हट्दा सहमति बनेको छ।

महिनावारी हुँदा महिला ट्राफिकलाई चार दिन बिदा दिने गृहमन्त्रीको घोषणा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिकलाई बिदा दिने घोषणागरेका छन्।

गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्