इन्डोनेशियाको राजधानी जाकार्तामा आगलागी, २२ जनाको मृत्यु
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा अधिकांश महिला छन्, जसमा एक गर्भवती महिला पनि थिइन्।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा अधिकांश महिला छन्, जसमा एक गर्भवती महिला पनि थिइन्।
त्यसपछि हिन्दु संगठन र गौ रक्षकहरू आक्रोशित भए। अनि युवकलाई कुटपिट गरेर प्रहरीलाई बुझाए।
सुशासनसहितका माग राखेर गत भदौ तेस्रो साता भएको जेनजी विद्रोहपछि मुलुक फेरि संक्रमणमा फसेको छ।
नेपाली कांग्रेसका प्रमुख नेताहरू फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार प्रयोजनका लागि आआफ्नो क्षेत्रबाट सर्वसहमतिबाट सिफारिस भएका छन्।
विश्व इतिहासमा डिसेम्बर १० को दिनलाई विशेष गरी ज्ञान, शान्ति र मानव अधिकारको प्रवर्द्धन गर्ने दिनका रूपमा पनि लिइन्छ।
आजकाे कार्टुनले नेकपा एमालेकाे एघाराैं महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी केपी शर्मा ओली र ईश्वर पाेखरेलकाे विषयमा व्यङ्ग्य गरेकाे छ।
ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु ३००, सेलरी प्रतिकिलो रु ५५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ।
लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोलि खेल्नेछ।
करिब १३ करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा पुर्पक्ष थुनामा गएका नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी जोडिएको करिब आठ अर्ब रुपैयाँको अर्को मुद्दामा भने पाँच लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
७७औँ विश्वमानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रिक बन्न नसक्ने पनि उल्लेख गरे।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा ‘विद्यालयमा कुलपति’ तथा कविता वाचन कार्यक्रम गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गरेका छन्।
अक्टोबरमा थाइल्याण्ड र कम्बोडियाले मलेसियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए।
दक्षिण अफ्रिका र भारत पाँच टी–२० अन्तर्राष्ट्रिय खेलहरूको सिरिज खेलिरहेका छन्।