यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष सानाठुला गरी विभिन्न सवारी दुर्घटनामा परी १७६ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा ८ हजार ३०५ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ।
दक्षिणी मेर्सिन प्रान्त टर्किमा आईतवार भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।
नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित पूर्व-पश्चिम सडक खण्डमा गए राति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मोरङ विराटनगरमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मकवानपुरको बकैया गाउँपालिका– १२ चौतारास्थित कान्ति लोकपथमा आज बिहान सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
बागमती प्रदेशमा चालु आर्थिक वर्षको १० महिनाकाेअवधिमा एक हजार एक सय ७६ सवारी दुर्घटना भएका छन् भने दुई सय ६१ जनाको मृत्यु भएको छ।