७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

त्रिुशलीमा बेपत्ता यात्रुहरूको युद्धस्तरमा खोजीका लागि देउवाद्वारा सरकारको ध्यानाकर्षण

बेपत्ता भएका यात्रुहरूको अवस्था अझै अज्ञात रहेको हुँदा युद्धस्तरमा उद्धार र खोजीका लागि उनले सरकारको ध्यानाकर्षण गरएका हुन्।

सत्ता खेलोफड्कोमा प्रभावहीन संसद्

असार १६ गते बसेको प्रनिधिसभा बैठकमा १७९ सांसद मात्र उपस्थित थिए, जुन दिन बजेट आश्रित तीन विधेयक पारित गर्ने महत्त्वपूर्ण कार्यसूची थियो।

एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।

कांग्रेस–एमाले समीकरण तोड्ने दाहाल चाल

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ। संघीय संसद्को आइतबारको बैठकमा एमाले प्रतिपक्षी बेन्चमा बसिसकेको छ।

‘रोल्पाको लाइन’ मा देशको राजनीति

लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरीले गरिरहँदा सोही पार्टीका प्रदेश सभापति अमरसिँह पुन कहिल्यै खुशी देखिएनन्। पुनका त्यतिबेलाका अभिव्यक्तिमा सरकारप्रति असन्तुष्टि झल्किरहन्थे।

नयाँ सत्ता गठबन्धन: मुलुक जोगाउन कि ‘मालिक’ ?

कांग्रेस र एमालेबीचको ७ बुँदे समझदारीमा ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने र प्रदेश सरकारहरूमा ३/३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेस केन्द्रित दलकै नेतृत्व दिने उल्लेख छ।

गिरिजाको जन्म जयन्तीमा कांग्रेसले गर्‍यो ऐतिहासिक फोटो प्रदर्शनी

नेपाली कांग्रेसले पार्टीका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ।

ओली र देउवाबीच समझदारी भएपछि मेयर बालेन लेख्नछन्ः यो समय गिरिबन्धु चियाको हो

आफ्नो फेसबुक पेजमा उनले ओली र देउवाको चिया खादै गरेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले।’

संविधान संशोधन गर्ने विषयमा ओली र देउवा सहमत

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधान संशोधन गर्ने विषयमा सहमत भएका छन्।

ओलीसँगको भेटबारे देउवा ब्रिफिङ: सम्बन्ध सकारात्मक छ

देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

देउवाले बोलाए पदाधिकारी बैठक

सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

कामकाजी नेतृत्वको खोजी

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जादुयी संख्या’ आफूसँग रहेको बताएपछि शीर्ष नेताका तहमा फेरि भेटघाटको शृंखला सुरु भएको छ। दाहालले प्रमुख विपक्षी नेता शेरबहादुर देउवालाई भेटेपछि तत्कालै सबै नेताको बैठक पनि बोलाएका छन्।

सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्