२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङ पर्यटन महोत्सवको खर्च विवरण सार्वजनिक, झण्डै ५० लाख खर्च, १ लाख ७५ हजार बचत

गत जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङको फुङलिङमा सञ्चालित ताप्लेजुङ पर्यटन महोत्सवमा महोत्सव मूल आयोजक समितिमार्फत झण्डै ५० लाख रुपैयाँको कारोबार भएको छ ।

आर्मीकी सुनसरीले जितिन् महिला हाफ म्याराथनको उपाधि

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।

ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथनको उपाधि आर्मीका होमलाललाई

ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा ताप्लेजुङमा सञ्चालित खुल्ला म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका होमलाल श्रेष्ठले जितेका छन्।

डोको क्यारी रन प्रतियोगितामा प्रथम भए कार्की

ताप्लेजुङमा जारी ‘ताप्लेजुङ पर्यटन महोत्सव २०८१’ को चौथो दिन भएको डोको क्यारी रन प्रतियोगिताको उपाधि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा छत्र कार्की जितेका छन्।

ताप्लेजुङमा पर्यटन महोत्सवको रौनक (तस्बिरहरू)

ताप्लेजुङमा बिहीबारबाट जारी ५ दिने ‘ताप्लेजुङ पर्यटन महोत्सव’मा उपल्लो हिमाली क्षेत्रमा पाइने याक र चौंरी देखि छूर्पी र स्थानीय उत्पादनका सामाग्रीले महोत्सव स्थल सजिएको छ।

टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता : टपरीमा टीकादेवी र धुपबत्तीमा सुकमाया प्रथम

ताप्लेजुङ पर्यटन महोत्सवको दोस्रो दिन टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता आयोजना गरिएको छ।

आजदेखि ताप्लेजुङ महाेत्सव सुरु

आजदेखि सुरु भएको पाँचदिने ताप्लेजुङ पर्यटन महोत्सवले सदरमुकाम फुङलिङ बजार रंगीचंगी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्