२४ माघ २०८१ बिहीबार
image/svg+xml

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषदको बैठक जारी छ। केहि समय अघिदेखि बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरषद्को बैठक जारी छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।

श्रीलंकाको राजदूतमा नेपाली सिफारिश, पूर्व मूख्यसचिव अर्यालको राजीनामा स्वीकृत

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सूचना आयोगका पदाधिकारी समेत नियुक्त गरेको छ|

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, चीन भ्रमणलाई स्वीकृत गर्ने तयारी

बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई स्वीकृत गर्न सक्ने बताइएको छ।

मन्त्रीपरिषद्को बैठक बस्दै, एजेण्डा यस्ता छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बिहान ९ बजे बोलाएका हुन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

मन्त्रिपरिषद्को बैठक बस्दै, सम्भावित एजेण्डा यस्ता छन्

प्रधानमन्त्री अस्वस्थ्य भएपछि केही दिन यता मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन।

बिहीवारको मन्त्रिपरिषद् बैठकले केके निर्णय गर्‍यो ? (हेर्नुहोस्)

मन्त्रिपरिषद्का निर्णयमा बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिनेदेखि लिएर जनक शिक्षा सामग्री केन्द्र्रलाई हुलाक टिकट छाप्न दिनेसम्म विषय समेटिएका छन् ।

हवाई क्षेत्र सुधारका उपाय पहिल्याउन उच्चस्तरीय अध्ययन समिति गठन

सरकारले सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकासको अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ।

सरकारद्वारा १३५ मिलियन अमेरिकी डलर ऋण स्वीकार

सरकारले विश्व बैंकबाट प्राप्त हुने १३५ मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ।

२४ सार्वजनिक बिदामा अस्पतालहरूले बहिरंग सेवा दिनुपर्ने

सरकारी अस्पतालहरूले थप चौबीसवटा सार्वजनिक बिदामा बहिरंग सेवा प्रदान गर्नुपर्ने भएको छ।

मन्त्रिपरिषद्को बैठक सुरु भयो

मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । केही बेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठक सुरु भएको हो ।

टिकटकमा लगाएको प्रतिबन्ध हटाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्