२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml

कर्णाली बैंक अनियमितता: पूर्वसीईओ शाह थुनामा

बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

पर्यटकीय प्रचार खोज्दै स्याङ्जाको ‘सिद्ध गुफा’

स्याङ्जाको गल्याङ नगरपालिका-१० छहरामा अवस्थित ऐतिहासिक एवं धार्मिक महत्वको सिद्ध गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

देउवाले अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेमा विश्वस्त छौँ: कांग्रेस

नेपाली कांग्रेसले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गरेको छ।

सरकारलाई अमरेशको प्रश्न- सेना, प्रहरीको हुर्मत लिइयो, यही हो सुशासनको रोडम्याप ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद डा. अमरेशकुमार सिंहले देशभरका सार्वजनिक निकायमाथि हस्तक्षेप भइरहेको भन्दै सरकारको सुशासन र समृद्धिको दाबीमाथि प्रश्न उठाएका छन्।

स्थानीय उत्पादनलाई खेदकुदसँग जोड्दै ताप्लेजुङ गोल्डकप

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै ताप्लेजुङ गोल्डकपले अलैंची उपहार राखेको छ ।

पाकिस्तानको ‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीलाई पर्यटनमन्त्रीद्वारा श्रद्धाञ्जली

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलले पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

४० वर्षदेखिको बक्यौता उठाउँदै उद्योग मन्त्रालय

यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ ।

एकै वर्ष ८ हजार ७ सय बालबालिका हराए, ९६ प्रतिशत फेला

गत आर्थिक वर्ष २०८२/८३ मा देशभरबाट हराएका ८ हजार ७२४ बालबालिकामध्ये ९६ प्रतिशत अर्थात् ८ हजार ४३८ जना फेला परेका छन्।

सुदूरमा नयाँ सरकार गठनको आह्वान, शुक्रबार बिहान ११ बजेभित्र दाबी पेस गर्नुपर्ने

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन्।

गण्डकीका ९ जिल्लामा फैलियो डेङ्गी, ८३९ जनामा सङ्क्रमण पुष्टि

प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार गत मङ्गलबारसम्म प्रदेशभर ८३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट, शुक्रबार सुनुवाइ

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी हुन्।

होटल र रेस्टुरेन्टलाई ग्यास सिलिन्डर मौज्दात नराख्न आयल निगमको चेतावनी

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेका बेला नेपाल आयल निगमले होटेल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसहरूलाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात नराख्न निर्देशन दिएको छ।

रोल्पा पहिरो: बेपत्ताको खोजी, राहत र निःशुल्क उपचार गर्न रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पाको थवाङमा गएको भीषण पहिरोमा परी बेपत्ता भएकाहरूको प्रभावकारी खोजी, घाइतेको निःशुल्क उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

पत्रकार किशोर श्रेष्ठ पक्राउ : हस्तक्षेप वा विधिसम्मत

आजको सबैभन्दा ठूलो प्रश्न, किशोर श्रेष्ठलाई पक्राउ गर्न हुन्थ्यो कि हुँदैनथ्यो? मात्र होइन। प्रश्न यो हो, नेपालको लोकतन्त्रमा असहमतिलाई राज्यले कसरी सम्बोधन गर्छ?

रोल्पा पहिरो: बेपत्ताको खोजी र उद्धार तीव्र पार्न मुख्यमन्त्री आचार्यको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पाको थबाङ गाउँपालिका-५, कोटलबारा क्षेत्रमा पहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्