१३ कार्तिक २०८३ शुक्रबार
image/svg+xml

प्रतिपक्ष र स्थानीय तह दुवै चलाउन ‘कांग्रेस तयार छ’

नेपाली कांग्रेसले १५औं महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्‍याउन तथा सङ्गठन सुदृढीकरण गर्न मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ।

जाडो सुरु भएसँगै घट्न थाल्यो डेङ्गी सङ्क्रमण

वर्षायाम सकिएर जाडोयाम सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गीको सङ्क्रमण दर उल्लेख्य रूपमा घट्न थालेको छ।

प्रधानमन्त्रीको चुनावी एजेन्डामा परेको सडक : एक अर्ब २२ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र रहेको सडकको निर्माण प्रक्रिया अघि बढाउनुलाई प्रतिबद्धता कार्यान्वयनतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गरेका छन्।

‘सहिद मुक्सन किराँतीको स्मृतिमा खोटाङमा जिल्लास्तरीय भलिबल हुने’

खोटाङका सहिद मुक्सन किराँतीको अस्मृतिमा जिल्लास्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

सोमपालको ‘सुपरम्यान’ अवतार: ४ विकेट लिए, ६२ रन ठोके

क्रिकेटमा बिरलै यस्ता खेल हुन्छन्, जहाँ एउटै खेलाडीले बलिङ, ब्याटिङ र कप्तानी- तीनवटै मोर्चामा जादु चलाएर सिङ्गो खेलको भाग्य बदलिदिन्छ।

प्रहरीको निष्कर्ष: आईजीपी हटाउने समाचार ‘अनर्गल प्रचार’ प्रचार

आईजीपी कार्कीले बोलाएको बैठक करिब चार घण्टासम्म चलेको थियो। बैठकमा प्रहरी संगठनभित्र देखिएका पछिल्ला घटनाक्रम र अनुसन्धानसम्बन्धी सूचना बाहिरिएको विषयले प्रमुखता पाएको थियो।

सोमपाल र गुलशनको विष्फोटक ब्याटिङ: १८७ रनको लक्ष्य पछ्याउँदै कर्णालीको सनसनीपूर्ण जित

कप्तान सोमपाल कामीको ऐतिहासिक अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि सनसनीपूर्ण जित दर्ता गरेको छ। विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको थ्रिलरमा पूरा गर्‍यो।

टिकटकर तुलसा अधिकारी थुनामै रहने

अधिकारीले आफूलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएकी थिइन्। उनीमाथि एक पुरुषलाई हनी ट्र्यापमा पारेर आर्थिक लाभ लिएको आरोप लागेको छ।

सोमपाल कामीको आक्रामक अर्धशतक, खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले उत्कृष्ट कप्तानी इनिङ्स खेल्दै मात्र २७ बलमा अर्धशतक पूरा गरेका छन्।

एनपीएल थ्रिलर: क्रिजमा सोमपाल र गुलशन, खेल रोमाञ्चक मोडमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी डे-नाइट खेलमा विराटनगर किंग्सले प्रस्तुत गरेको १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले १५.२ ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको छ।

राजमार्गका होटलमा खानाको गुणस्तर सुधार्न कडा अनुगमन

बीपी राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा अनुगमन कडा पारिएसँगै खानाको गुणस्तर र सरसफाइमा सुधार हुन थालेको छ।

अप्टिकल फाइबर काटिँदा बाजुरामा इन्टरनेट र टेलिफोन अवरुद्ध

अप्टिकल फाइबरको तार काटिएपछि बाजुरा जिल्लाभर बिहीबार बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

मलाई जोडेर आएका समाचारमा सत्यता छैन: प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विभिन्न सञ्चारमाध्यममा आफूलाई जोडेर सम्प्रेषण गरिएका समाचारहरू भ्रामक, झुठा र कपोलकल्पित भएको भन्दै आपत्ति जनाएका छन्।

‘कांग्रेसको जिम्मेवारी युवा पुस्तामा आयो, अब देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको मूल जिम्मेवारी अब युवा पुस्तामा आएको भन्दै कांग्रेससँगै सिङ्गो देशलाई बलियो बनाउने अभियानमा लाग्न नवनिर्वाचित नेतृत्वलाई आह्वान गरेका छन्।

पोखरामा कात्तिक १४ देखि ११औँ राष्ट्रिय सेपाकताक्रो प्रतियोगिता

प्रतियोगितामा विभागीय टोली नेपाली सेनासहित सातवटै प्रदेशका महिला तथा पुरुष टोलीले प्रतिस्पर्धा गर्ने गण्डकी प्रदेश सेपाकताक्रो संघका अध्यक्ष श्यामबहादुर श्रेष्ठले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्