इरान-अमेरिका द्वन्द्व : ट्रम्पको पाँच दिने ‘डेडलाइन’, इरानले के भन्यो?
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग उत्पादक वार्ता भइरहेको दाबी गर्दै इरानी विद्युत् प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएको आक्रमण पाँच दिनका लागि स्थगित गरेको घोषणा गरेका थिए।

