६ मंसिर २०८१ बिहीबार
image/svg+xml

द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ : प्रदेश कानुनमन्त्री सुरजचन्द्र लामिछाने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताएका छन।

सत्र सयको श्रमदानः मल्पी–लिलावती सिँचाइ कुलो पुनःनिर्माण

असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेको पनौती नगरस्थित सिँचाइ आयोजनाको कुलो पुनःनिर्माणका लागि एक हजार सात सय स्थानीयले श्रमदान गरिसकेका छन्।

बागमतीमा मन्त्रालय फुटाइयो, विनाविभागीय मन्त्री श्रेष्ठलाई सहकारी मन्त्रालयको जिम्मेवारी

हेटौँडामा मंगलबार (आज) बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय थप गरिएको हो।

ठगहरूले सहकारीको पैसा भारत पुराए: सांसद गोसाईं

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले सहकारी ठगहरूले सहकारीमा जम्मा भएको पैसा भारतमा जम्मा गर्न लगेको पाइएको जनाएका छन्।

चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु

बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ।

यू–१९ राष्ट्रिय क्रिकेट: लुम्बिनी फाइनलमा, बागमतीको आशा कायमै

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी र बागमती प्रदेश विजयी भएका छन्।

बागमती प्रदेशमा स्वास्थ्योपचार निःशुल्क गरिने

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्नेगरी काम भइरहेको बताएका छन।

जातीय अतिवाद र धर्मान्तरले मौलिक संस्कृति विघटन उन्मुख : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल विषाक्तताले भरिँदै गएकाले सकारात्मक चिजले त्यसलाई शुद्धीकरण गर्दै लानुपर्नेमा जोड दिएका छन् । बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शुक्रबार काठमाडौंमा आयोजित दसैं, तिहार, नेपाल संवत, छठलगायत पर्वहरूको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

बागमतीमा पहुँचका आधारमा बजेट बाँडफाँट

‘अघिल्लो वर्ष बागमती प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालसहित इच्छाकामना गाउँपालिका– ७ स्थित हरिखोला पुल उद्घाटनमा गएको थिएँ।

मुख्यमन्त्री लामाले गरे मन्त्रीसँग करार सम्झौता

चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि १२ जना मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन्।

बागमतीका पशुमा लम्पी स्किनविरुद्धको खोप

गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियानअन्तर्गत ७१ हजार नौ सय ७७ वटा पशुमा खोप लगाइएको हो।

आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण

भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेश अन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बागमती प्रदेश सभामा मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने प्रयोजनार्थ बागमती प्रदेशसभा बैठक बसिरहेको छ। मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बैठक सुरु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्