वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी फाँटमा सफाइ गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी फाँटमा सफाइ गरी नकुहिने चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्।
मेची राजमार्गअन्तर्गत इलाम-राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ ।
नेकपा एमालेका महसचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यशैली बदलेर काम गर्न सुझाव दिएका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम व्यवस्थापन एकाइले स्थापनाको १० वर्षमा वित्तीय प्रगति ७०.२५ प्रतिशत हासिल गरेको जनाएको छ।
रावलले तीनवटा प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएका २९ जना पदाधिकारीमध्ये सुदूरपश्चिम प्रदेशबाट एक जना पनि नपरेको र कर्णाली प्रदेशबाट जम्मा एक जना मात्रै नियुक्त भएको उल्लेख गरेका छन्।
अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई ह्वाइट हाउसमा बलरूम निर्माण गर्ने कार्य तत्काल रोक्न आदेश दिएको छ।
हिजो सदनमा भनेको झैँ नियत र आशयमा शङ्का नभए पनि सुधार गर्नै पर्ने केही पक्ष रहेको उनले बताए।
नेपाली कामदार पठाउने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले अब रोजगारीको विज्ञापन सम्बन्धी सूचना प्रकाशित गरेको कम्तीमा सात दिनपछि मात्र श्रमिक छनोट प्रक्रिया सुरु गर्नुपर्ने भएको छ।
दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन्।
अहिले जिम्मेवार प्रेसले आफूलाई अकाउन्टेबल बनाउन के गर्नुपर्छ भन्नेतर्फ सबै सचेत हुनुपर्ने बेला आएको छ।
नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहको मध्यरातमा आएको सामाजिक सञ्जाल स्टाटसमाथि टिप्पणी गरेका छन्।
सन् २०२३ अप्रिलमा सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस बीच सुरु भएको युद्धका कारण देशभर ८० लाखभन्दा बढी विद्यालय जाने उमेरका बालबालिका विद्यालयबाट बाहिर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
बराहक्षेत्र नगरपालिका-१ बराहक्षेत्र-चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।
नेपाल प्रहरीविरुद्ध तथा प्रहरीसँग सम्बन्धित विभिन्न माध्यमबाट प्राप्त भएका उजुरीमध्ये ९९ प्रतिशत फर्छ्यौट गरिएको छ।