२३ आश्विन २०८१ बुधबार
image/svg+xml

घरघरमा सिंहदरबारको सट्टा भ्रष्टाचार: विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ (रोहित)ले संसद सदस्यको काम ठेक्कामा लाग्ने होइन, नीति बनाउने विषयमा जोड दिनुपर्ने बताएका छन्।

लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना

मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ। नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो।

माल्दिभ्स, श्रीलङ्का र नेपालको देशीय निर्देशकमा सिस्लेन

विश्व बैंकले माल्दिभ्स, नेपाल र श्रीलङ्काको देशीय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ।

नेपाल र भारतबीचको आर्थिक सम्बन्ध थप विस्तारमा जोड

नेपाल–भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ।

महिला फुटबलमा बंगलादेश र जोर्डन पनि

नेपाली राष्ट्रिय महिला टोलीले लेबानानमा खेल्ने चारदेशीय फुटबल प्रतियोगितामा बंगलादेश र जोर्डनले पनि सहभागिता जनाउने भएका छन् ।

नेपाललाई २१ रनले हराउँदै बङ्गलादेश विजयी

बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

मौसमबारे जानकारी अब सर्वसाधारणकै मोबाइलमा

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट काठमाडौँले मौसमको पूर्वानुमान सर्वसाधारणको मोबाइल मोबाइलमा पठाउने तयारी थालेको छ।

चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने

चिनमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीको लागि उचित शैक्षिक परार्श दिने उदेश्यले नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंमा एक दिने शैक्षिक प्रदर्शनी आयोजना गर्ने भएको छ।

स्वास्थ्य शिविरमा सात सयभन्दा बढीको परीक्षण

दीक्षालय नेपाल फाउण्डेशनको विद्यालय परिषरमा आयोजना गरिएको उक्त निस्शुल्क स्वास्थ्य शिविरमा करिब ७ सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए।

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार रकम प्रदान

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

मुलुक बाहिर आर्जन गरेको सम्पत्ती नेपाल भित्र्याउन उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सकारात्मक वातावरण बन्दै गरेको बताउँदै नेपालमा लगानी गर्न अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई आह्वान गरेका छन्।

बेरुजुले निर्माण व्यवसायीहरुलाई प्रत्यक्ष असर पर्छ: अध्यक्ष सिंह

निर्माण व्यवसायीहरुको गुनासोलाई महालेखापरीक्षक कार्यालयले सुन्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।

सरकारले जिल्ला समन्वय समिति खारेज गर्नुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जिल्ला समन्वय समिति खारेज गर्न सरकारसँग माग गरेका छन्।

दर्शक नेपाली क्रिकेटको १२औं खेलाडी हुन् : मोन्टी देसाई

मानसिक रूपमा दबाब हटाउने सँगै ब्याटिङमा पनि सुधार गर्नुपर्नेछ । प्रशिक्षक मोन्टीले फ्लड लाइटमा ब्याटिङ गर्न केही गाह्रो पनि भएको उल्लेख गर्दै बंगलादेशसँग केही सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्