‘पेइड इन्टर्नसिप’ अभियानमा नेविसंघ, क्याम्पस र कम्पनीबिच धमाधम सम्झौता
नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विद्यार्थीहरूका लागि ‘पेइड इन्टर्नसिप’(सुविधासहितको शैक्षिक अभ्यास) अभियान चलाइरहेको छ।
नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विद्यार्थीहरूका लागि ‘पेइड इन्टर्नसिप’(सुविधासहितको शैक्षिक अभ्यास) अभियान चलाइरहेको छ।
राप्रपा नेपाल र नेपाल जनता पार्टीको धिरेन्द्र झा समूहबीच एकता भएको छ । आइतबार एक कार्यक्रम गरी दुवै समूहले सहमतिपत्रमा हस्ताक्षर गरे ।
नेपाल युवा उद्यमी मञ्च काठमाडौंको अध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । काठमाडौंमा हालै सम्पन्न छैठौँ वार्षिक साधारण सभाले अध्यक्षसहित कार्यसमिति चयन गरेको हो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा,सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताएका छन्।
नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ।विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाएको उपमहानगरपालिकाले विपद्पछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्ने जनाएको छ।
यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन्।
धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ।
नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल बुझाउन किस्ताबन्दीको सुविधा प्रदान गरेको छ।
नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका कम्युनिस्ट नेताले नै सङ्घीयता ‘घाँडो भो’ भनेको दाबी गरेका छन्।शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।
विगतमा भएका सहमति विपरीत सरकारले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरिरहेको छ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा संचालनमा ल्याएको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन परियोजनाको ६ बर्षे कार्यकाल सम्पन्न भएको छ।
नक्सालस्थित कार्यालयमा कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवा बन्द गर्दै टेलिकमले एफटीटीएच प्रविधिको सुरुवात गरेको हो ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द गरिएको छ।