९ मंसिर २०८१ आइतबार
image/svg+xml

किसानका लागि आवश्यक मलको व्यवस्था हुन्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले किसानलाई मलको अभाव हुन नदिने बताएका छन्।

विद्युतीय झड्काबाट समुदायलाई जोगाउन साइरन

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतको अयोध्यापुरी मध्यवर्ती व्यवस्थापन समितिले समुदायलाई विद्युतीय झड्काबाट जोगाउन माडीका चार स्थानमा सात वटा साइरन जडान गरेको छ।

पृथ्वी राजमार्ग दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएकाहरूको पहिचान खुलेको छ।

सवारी दुर्घटना अपडेट: घाइते २० मध्ये पाँचजनाको अवस्था गम्भीर

पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका २० जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिराको जोखिम

नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको यहाँस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।

भरतपुर आउने भारतीय पर्यटकलाई माडीमा आकर्षित गर्न सुझाव

चुरे पहाड र जंगलले घेरिएको समथर उपत्यकामा रहेको चितवनको माडी नगरपालिका भारतसँग सीमा जोडिएको छ।

चितवनमा ३१ हजारभन्दा बढी बालबालिकालाई आइपिभी खोप लगाइयाे

चितवनका ३१ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ।

दूधको भुक्तानी नपाएको चितवनका किसानको गुनासो

जिल्लाका दुग्ध उत्पादक किसानले गत कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन्। उनीहरूले रु ७० करोडभन्दा बढी बक्यौता रहेको बताएका छन्।

नेपालमै पहिलो पटक सिडलेस खरबुजा चितवनमा उत्पादन

नेपालमा केही वर्ष अघिसम्म बियाँ रहित (सिडलेस) खरबुजा खेती व्यावसायिक तवरले भएको थिएन्। त्यस बेलासम्म सप्तरीका ससन देवकोटालाई चितवनमा खरबुजा हुने नहुने भन्ने अन्योल थियो।

चार सवारी साधन एकापसमा ठोक्किँदा एकको मृत्यु, २२ घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन्।

ऐन बुझाउन नसक्दा स्वास्थ्यकर्मी र संस्थामाथिको आक्रमण बढ्दो

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)बारे आमनागरिकलाई बुझाउन नसक्दा स्वास्थ्यकर्मी र संस्थामाथिको आक्रमण बढ्दो रहेको सरोकारवालाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्